महालक्ष्मी नगरपालिका–१०, लाँकुरी भञ्ज्याङस्थित सामुदायिक वनमा जथाभावी रूख कटान र डोजर चलाएको पाइएको छ । वनको संरक्षण गर्नुपर्ने निकाय माथिल्लो पात्ले सामुदायिक वन उपभोक्ता समितिले नै अनधिकृत रूपमा रूख र डोजर...
सडक निर्माणका क्रममा चारवटा प्याकेजमा पुनः रूख कटान गर्न सेनाले ६ महिनाअघि पठाएको पत्र अलपत्र
वन तथा वातावरण मन्त्रालयले रूख कटानको स्वीकृति दिन ढिलाइ गर्दा काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण...
ललितपुरको सातदोबाटो भेल्पाटोलस्थित सार्वजनिक जग्गामा रहेको रूख अनधिकृत रूपमा वडाले कटान गरेको छ । ललितपुर महानगरपालिका–१५ का वडाध्यक्ष सुरेशबहादुर शाहीले नेवार समुदायको भोजभतेरका लागि संरचना बनाउने भन्दै सार्वजनिक जग्गामा रहेका १५...
मकवानपुरको हेटौंडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका–१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका...
हेटौँडा : मकवानपुरको हेटौँडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ।
हेटौँडा उपमहानगरपालिका-१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा वन समितिका सात जनालाई पक्राउ गरिएको हो।…
वाग्मती । मकवानपुरको हेटौँडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सात जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ । हेटौँडा उपमहानगरपालिका–१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका साना तथा ठुला गरी हरिया सालका रूख कटान गरेको आरोपमा वन समितिका सात जनालाई पक्राउ गरिएको हो । सो वडाको निर्माणाधीन […]
११ साउन, मकवानपुर । मकवानपुरको हेटौंडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सात जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका-१४ डाइभर डाँडामा रहेको सामुदायिक वनभित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा वन समितिका सात जनालाई पक्राउ गरिएको हो । सो वडाको […]
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१३ मा पर्ने मैनाघाट–कोटथर सडक स्तरोन्नतिको बहानामा जथाभावी रूख कटान भएको छ । नगरपालिकाले स्तरोन्नति गरिरहेको यो सडकमा पर्ने केही कु–काठ सुरुमै स्थानीयले काटेर लगेका थिए । तर, अहिले फेरि...
पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि कोत्रेपुलसम्म दुई हजार दुई सय रूख कटान गरिएका छन् । म्याग्दे गाउँपालिकाको जामुनेदेखि जिल्लाको पश्चिम नाका शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्म सडकका दायाँबायाँ रहेका रूख कटान गरिएका हुन् । पृथ्वीराजमार्गको सडक विस्तार गर्ने क्रममा असर पुर्याएका रूख कटान गरेर हटाइएको सुपर भिजन कन्सल्टेन्सका एसिस्टेन्ड रेजिडेन्ट इन्जिनियर मोहन केसीले जानकारी दिए । करिब १२ रूख कटान गर्न बाँकी रहेका बताइएको छ । उनले भने, “बिजुलीको हाइटेन्सनका कारण उक्त रूख
काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रूख कटान र मुआब्जाका कारण सडक विस्तार र निर्माण गर्न कठिनाइ भएको बताएकी छन्। विकास तथा प्रविधि समितिको बैठकमा शुक्रबार मन्त्री यादवले सरकारले मुआब्जामा आफ्नो नीतिअनुसार रकम भुक्तानी गरे सडक विस्तार गर्न सहज हुने बताइन्। कतिपय स्थानमा स्थानीयको अवरोधका कारण पनि सडक विस्तार गर्न नसकिएको उनको भनाइ […]
पाँचथर, २८ कात्तिक: तीन वर्ष अघिबाट निर्माणाधीन १०१ किलोमिटर लामो राँके–रवि–भेडेटार सडकअन्तर्गत पाँचथरको मिक्लाजुङ गाउँपालिकामा खण्डमा थालिएको रूख कटान । सरकारी निकायहरुबीच उचित समन्वय हुन नसक्दा आयोजना निर्माण भएको ३० महिनापछि सडक क्षेत्रमा पर्ने रूख कटान थालिएको छ ।-तस्वीर : रवीन्द्र काफ्ले-रासस