सालका रूख कटान गरेको अभियोगमा सात जना पक्राउ

हेटौँडा : मकवानपुरको हेटौँडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ। हेटौँडा उपमहानगरपालिका-१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा वन समितिका सात जनालाई पक्राउ गरिएको हो।…