रंगेलीमा मतपत्र बढी भेटिएपछि तनाव

विराटनगर । मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि मोरङको रंगेली नगरपालिकामा तनाव भएको छ । मतगणनाका क्रममा मुचुल्का गरिएको भन्दा ९९ वटा बढी मतपत्र भेटिएपछि नेपाली काँग्रेस कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा काँग्रेसका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा तीन प्रहरी र तीन प्रदर्शनकारी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड […]

सम्बन्धित सामग्री

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि इलाम-२ मा तनाव

इलाम-२ मा मतगणना स्थगित भएको छ । अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । यद्यपि, इलामका मुख्य निर्वाचन अधिकृत दिपककुमार दाहालले कांग्रेसका उम्मेदवार खड्काको टोली आफु हार्ने संकेत पाएपछि अनावश्यक  ढंगले बखेडा झिकेर मतगणनास्थलबाट बाहिरिएको बताए । उनले अब एउटा मतदान केन्द्रको मतगणना हुन बाँकी रहेको समेत बताए  ।  मतगणना स्थगित भएपछि अहिले इलामस्थित सिटीहल वरिपरिको स्थिति तनावपूर्ण बनेको छ । सो क्षेत्रमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ

इलाम १ मा अवरुद्ध मतगणना सुरु

प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको मतपेटिकामा परेको तर सुरुमा प्रत्यक्षको मात्रै गणना गर्दा समानुपातिकको मतपेटिकामा रहेको मतपत्रबारे अन्योल हुने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो। विवादका कारण बिहीबार दिनभर गणनास्थलमा तनाव सिर्जना भएको थियो।...

मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि रंगेलीमा पुन: निर्वाचन गर्न माग

विराटनगर- मोरङको रंगेलीमा मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि नेपाली कांग्रेसका कार्यकर्ताले प्रदर्शन गर्दा तनाव सृजना भएको छ । कांग्रेसको प्रदर्शनका कारण मतगणना प्रभावित भएको छ । केहीबेर तनावग्रस्त भएको रंगेलीको मतगणना क्षेत्र अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । मतगणनाका क्रममा वडा नम्बर ७ मा ९९ वटा बढी मतपत्र भेटिएपछि कांग्रेसले मतगणना रोकेर प्रदर्शन गरेको […]

सुरुको सहमतिमा माओवादीको विमतीपछि धरानमा तनाव

सुरुमा भएको सहमति अनुसार मतगणनाको परिणाम सार्वजनिक गर्ने बेलामा माओवादी केन्द्रले विवाद झिकेपछि सुनसरीको धरान उपमहानगरपालिकामा बुधबार दिउँसोदेखि मतगणना स्थगित भएको छ । बुधबार दिउँसो धरान वडा नम्बर २० को मतगणनाको क्रममा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षरबिनाको पाइएको थियो । तीमध्ये ११ मतमा वडाध्यक्षमा माओवादी केन्द्रलाई मत दिइएको थियो । माओवादी केन्द्रसहितको सर्वदलीय बैठकले …

हस्ताक्षर बिनाको मतपत्र भेटिएपछि धरानमा तनाव, मतगणना रोकियो

विराटनगर : हस्ताक्षर बिनाको मतपत्र भेटिएको भन्दै स्थानीयवासी आन्दोलित भएपछि धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ। मतदान अधिकृतको हस्ताक्षर बिनाको १८ वटा मतपत्र भेटिएपछि स्थानीयवासी आन्दोलित हुँदा मतगणना रोकिएको हो।  १८ वटै मतपत्रमा माओवादीको उम्मेदवारलाई परेका थिए। कांग्रेसका पदमबहादुर लिम्बुले ४ मतान्तरले विजयी भएका थिए। तर  विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन।  माओवादी केन्द्रका विजयी तामाङ उनको निकटतम प्रतिस्पर्धी छन्। दलको नेता तथा उम्मेदवारहरूलाई छलफलका लागि बोलाइएको नि...

बिरामी पर्न थाले निर्वाचन अधिकृतहरू

वैशाख ३० गते स्थानीय तहको निर्वाचन सकिएपछि मतपत्र सङ्कलन, मुचुल्का बनाउने, सर्वदलीय बैठक बस्ने काम सकेर मतपत्र गन्ने क्रम जारी छ । वैशाख ३० गते निर्वाचन सम्पन्न भए लगत्तै अधिकांश स्थानीय तहका निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत सुत्न पाएका छैनन् । मतगणना जारी रहेका सहरी क्षेत्रका स्थानीय तहका मतदान अधिकृतहरू थकान, तनाव आदिका कारण बिरामी पर्न थालेका छन् ।एक स्थानीय तहमा एक जनामात्रै मतदान अधिकृत वा मुख्य निर्वाचन अधिकृत रहन्छन् । लामो समयसम्म मतगणना गर्नुपर्ने हुँदा निर्वाचन अधिकृतहरू धमाधम ब

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि महालक्ष्मी नगरपालिकामा तनाव

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको ४२ वटा मतपत्र भेटिएपछि मतगणना स्थलमा तनाव उत्पन्न भएको छ । मतगणना भइरहेको बेला वडा नम्बर १० को मतपेटिकामा ४२ वटा मतपत्रमा हस्ताक्षर नभएको भेटिएको हो । बिना हस्ताक्षरको मतपत्र भेटिएपछि मतगणना स्थलमा नाराबाजी भइरहेको छ । वडा नम्बर १० मा ८२६ मत खसेको थियो । […]

सुर्खेतको सिम्तामा सोमबार पुनः मतदान

वीरेन्द्रनगर – सुर्खेतको सिम्ता गाउँपालिका–१ भगवती मावि खनेटा केन्द्रमा सोमबार पुनः मतदान हुने भएको छ । मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको विषयमा तनाव सिर्जना हुँदा शुक्रबार स्थगित मतदान सोमबार सात बजेदेखि ५ बजेसम्म हुने भएको हो । निर्वाचन अधिकृत नारायण सापकोटाले मुख्य निर्वाचन अधिकृत र प्रदेश निर्वाचन कार्यालयबाट मतदान अधिकृतसहितको कर्मचारी, मतपत्रलगायतका आवश्यक […]

'मतपत्र च्यातेको होइन, नागरिकलाई अपमान नगरौ'

काठमाडौँ-  स्थानीय तह निर्वाचन शुक्रबार दिन देशका विभिन्न क्षेत्रमा तनाव र विभिन्न झडप भयो ।  तनहुँ व्यास नगरपालिका-८ मा  झडप र मतपत्र च्यात्ने कामसमेत भयो ।  सोही क्रममा व्यास ८ बाट मतपत्र च्यातिएको र तोडफोड भएको भिडियो सामाजिक सञ्‍जामाल भाइरल बन्यो ।  सोही भीडमा रहेका ...

कांग्रेस अधिवेशन : लमजुङमा मतपत्र जलाइयो

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लमजुङको राइनास नगरपालिकामा तनाव उत्पन्न भएको छ । राइनासको सभापतिका लागि निर्वाचन चलिरहेका बेला मतपत्रमा त्रुटि भएको भेटिएपछि तनाव उत्पन्न भएको हो ।