हस्ताक्षर बिनाको मतपत्र भेटिएपछि धरानमा तनाव, मतगणना रोकियो

विराटनगर : हस्ताक्षर बिनाको मतपत्र भेटिएको भन्दै स्थानीयवासी आन्दोलित भएपछि धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ। मतदान अधिकृतको हस्ताक्षर बिनाको १८ वटा मतपत्र भेटिएपछि स्थानीयवासी आन्दोलित हुँदा मतगणना रोकिएको हो।  १८ वटै मतपत्रमा माओवादीको उम्मेदवारलाई परेका थिए। कांग्रेसका पदमबहादुर लिम्बुले ४ मतान्तरले विजयी भएका थिए। तर  विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन।  माओवादी केन्द्रका विजयी तामाङ उनको निकटतम प्रतिस्पर्धी छन्। दलको नेता तथा उम्मेदवारहरूलाई छलफलका लागि बोलाइएको नि...