काठमाण्डौ – सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ ।
मन्त्रिपरिषद्को गएको चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल भ्रमण वर्षको कार्यक्रम औपचारिक रु...