‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन भव्य हुने

काठमाण्डौ – २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ आउँदो बुधबारदेखि ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सुरु हुँदैछ । नयाँ वर्षको पहिलो दिन जनवरी १  अर्थात पुस १६ गते बुधबार भ्रमण वर्षको औपचारिक उद्घाटन हुनेछ ।  भ्रमण वर्ष सचिवालयकाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भ्रमण वर्ष अभिया...

सम्बन्धित सामग्री

कोरोनाका कारण स्थगित भ्रमण वर्ष आगामी वर्ष आयोजना गर्न सुझाव

२३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण स्थगित नेपाल भ्रमण वर्ष २०२० आगामी वर्ष आयोजना गर्न सरकारलाई नेपाल राष्ट्र बैंकले सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकले बाह्य क्षेत्र सुधारका लागि सरकारलाई दिएको सुझावमा भ्रमण वर्षलाई आगामी वर्ष घोषणा गरी सञ्चालन गर्न भनिएको छ । सरकारले वार्षिक २० लाख पर्यटक आगमनको लक्ष्य राखेर […]

नेपाल ‘भ्रमण वर्ष २०२०’को प्रचार खर्च ३० करोड

काठमाडौँ– नेपाल ‘भ्रमण वर्ष २०२०’को प्रचार खर्च ३० करोड खर्च भएको छ । सरकारले ‘भिजिट नेपाल २०२०’ को प्रचारका नाममा गरेको करोडौं रुपैयाँ खर्च त्यतिकै खेर गएको देखाएको छ । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने योजनासहित कार्यक्रमहरु तय गरेको थियो । विश्वमा महामारीको रुपमा कोरोना भाइरस फैलिँदा ३० करोड ३९ लाख ८८ […]

नेपाल भ्रमण वर्ष–२०२० को मस्कट‘रहस्यमय र जादुमय यती’

राष्ट्रपति विद्यादेवी भण्डारीले ईस्वी संवत् २०२० को पहिलो दिन दशरथ रंगशालामा आयोजित नेपाल भ्रमण वर्ष–२०२० अभियानको उद्घाटन समारोहमा अभियानकोे मस्कट ‘रहस्यमय र जादुमय यती’ सार्वजनिक गरिन् । नेपाल र सगरमाथा जस्तै नेपाल र ‘यती’ लाई पनि पर्यायको रूपमा परिचित गराउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष–२०२० बोर्डले अभियानको मस्कटको रूपमा ‘यती’ को छनोट गरेको थियो ।

चीनमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ

नेपाल बुझेका चिनियाँ सेलिब्रिटी तथा व्यवसायीहरूमाझ बेइजिङमा मंगलबार नेपाल भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ गरिएको छ । बेइजिङस्थित नेपाली राजदूतावासले गरेको शुभारम्भ कार्यक्रममा चिनियाँ चलचित्र कलाकारका साथै नेपाल भ्रमण गरेका चिनियाँ, पर्यटन व्यवसायी र पर्वतारोहीहरू पनि सहभागी थिए।

अस्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को शुभराम्भ कार्यक्रममा सुरक्षाकर्मीको अवरोध

सिड्नी । अष्ट्रेलियाको सिडनीमा नेपाल भ्रमण वर्ष २०२० को शुभराम्भ कार्यक्रममा सुरक्षाकर्मीले अवरोध गरेका छन् । कार्यक्रम शुभराम्भ गर्न संस्कृति...

नेपाल भ्रमण वर्ष २०२० गण्डकी प्रदेशमा शुभारम्भ (फोटो फिचरसहित)

नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा गण्डकी प्रदेशले शुभारम्भ गरेको छ ।

‘नेपाल भ्रमण वर्ष २०२०’ बारे निजी क्षेत्र के भन्छ ?

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । भ्रमण वर्ष शुभारम्भ भएको घोषणा राष्ट्रपति विद्यादेवी भण्डारीले

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल...

नेपाल भ्रमण वर्ष २०२० : के-के छन् ६१ करोडका कार्यक्रम

काठमाडौँ ।  नेपाल भ्रमण वर्ष २०२० का लागि ६१ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने गरी कार्यक्रम तय भएको छ। भ्रमण वर्ष सचिवालयले अन्नपूर्ण पोस्ट्लाई उपलब्ध गराएको तथ्यांकअनुसार भ्रमण वर्ष २०२० ...