नेपाल भ्रमण वर्ष २०२० : के-के छन् ६१ करोडका कार्यक्रम

काठमाडौँ ।  नेपाल भ्रमण वर्ष २०२० का लागि ६१ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने गरी कार्यक्रम तय भएको छ। भ्रमण वर्ष सचिवालयले अन्नपूर्ण पोस्ट्लाई उपलब्ध गराएको तथ्यांकअनुसार भ्रमण वर्ष २०२० ...

सम्बन्धित सामग्री

नेपाल ‘भ्रमण वर्ष २०२०’को प्रचार खर्च ३० करोड

काठमाडौँ– नेपाल ‘भ्रमण वर्ष २०२०’को प्रचार खर्च ३० करोड खर्च भएको छ । सरकारले ‘भिजिट नेपाल २०२०’ को प्रचारका नाममा गरेको करोडौं रुपैयाँ खर्च त्यतिकै खेर गएको देखाएको छ । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने योजनासहित कार्यक्रमहरु तय गरेको थियो । विश्वमा महामारीको रुपमा कोरोना भाइरस फैलिँदा ३० करोड ३९ लाख ८८ […]

नेपाल भ्रमण वर्ष २०२० मस्कट: यतीको नौलो आकृतिले ल्याएको विवाद

नेपाल भ्रमण वर्ष २०२० को मस्कटको रूपमा छानिएको यतीको आकृति विवादमा परेको छ। किन विज्ञ र नागरिकले यो मस्कटलाई हास्यास्पद बताइरहेका छन्?

नेपाल भ्रमण वर्ष–२०२० को मस्कट‘रहस्यमय र जादुमय यती’

राष्ट्रपति विद्यादेवी भण्डारीले ईस्वी संवत् २०२० को पहिलो दिन दशरथ रंगशालामा आयोजित नेपाल भ्रमण वर्ष–२०२० अभियानको उद्घाटन समारोहमा अभियानकोे मस्कट ‘रहस्यमय र जादुमय यती’ सार्वजनिक गरिन् । नेपाल र सगरमाथा जस्तै नेपाल र ‘यती’ लाई पनि पर्यायको रूपमा परिचित गराउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष–२०२० बोर्डले अभियानको मस्कटको रूपमा ‘यती’ को छनोट गरेको थियो ।

चीनमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ

नेपाल बुझेका चिनियाँ सेलिब्रिटी तथा व्यवसायीहरूमाझ बेइजिङमा मंगलबार नेपाल भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ गरिएको छ । बेइजिङस्थित नेपाली राजदूतावासले गरेको शुभारम्भ कार्यक्रममा चिनियाँ चलचित्र कलाकारका साथै नेपाल भ्रमण गरेका चिनियाँ, पर्यटन व्यवसायी र पर्वतारोहीहरू पनि सहभागी थिए।

सिड्नीमा 'नेपाल भ्रमण वर्ष २०२०' अन्तरराष्ट्रिय शुभारम्भ

अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र न्यू साउथ वेल्स राज्य संसद्का सभामुख जोनाथन ओडीले संयुक्तरुपमा सिड्नीमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गर्नुभएको हो ।

अस्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को शुभराम्भ कार्यक्रममा सुरक्षाकर्मीको अवरोध

सिड्नी । अष्ट्रेलियाको सिडनीमा नेपाल भ्रमण वर्ष २०२० को शुभराम्भ कार्यक्रममा सुरक्षाकर्मीले अवरोध गरेका छन् । कार्यक्रम शुभराम्भ गर्न संस्कृति...

नेपाल भ्रमण वर्ष २०२० गण्डकी प्रदेशमा शुभारम्भ (फोटो फिचरसहित)

नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा गण्डकी प्रदेशले शुभारम्भ गरेको छ ।

‘नेपाल भ्रमण वर्ष २०२०’ बारे निजी क्षेत्र के भन्छ ?

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । भ्रमण वर्ष शुभारम्भ भएको घोषणा राष्ट्रपति विद्यादेवी भण्डारीले

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल...