जिल्ला न्यायाधीशमा उत्तीर्ण पोखरेल भ्रष्टाचार मुद्दाको प्रतिवादी

काठमाडौँ – जिल्ला न्यायाधीशको लिखित परीक्षामा उत्तीर्ण चन्द्रकुमार पोखरेल भ्रष्टाचार मुद्दाका प्रतिवादी भएको पाइएको छ। न्याय सेवा आयोगले आइतबार सार्वजनिक गरेको जिल्ला न्यायाधीशको लिखित परीक्षामा उत्तीर्ण पोखरेल अख्तियार दुरुपयोग अनुसन्धन आयोगले प्रतिवादी बनाएर विशेष अदालत काठमाडौँमा दायर गरेको भ्रष्टाचार मुद्दाका प्रतिवादी भएको खुलेको हो। १८ पदका लागि भएको परीक्षामा जम्मा तीन जना मात्रै उत्तीर्ण भएकोमा […]

सम्बन्धित सामग्री

सरकारी वकिललाई न्यायाधीशले सोधे- ‘ठूलालाई मुद्दा किन नचलाएको ?’

‘मन्त्री र सचिव मात्रै मिलेर प्रतिवेदन नक्कली बनाए होलान् त ?’ नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डे नै निर्णायक भएर यति ठूलो काण्ड भयो होला र भन्ने अर्थसहित जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सरकारी वकिललाई प्रतिप्रश्न गरे, ‘त्यसभन्दा माथिका यसमा संलग्न छैनन् होला ? तर, किन उनीहरूलाई प्रतिवादी बनाउनुभएन ?’

नक्कली भुटानी शरणार्थी प्रकरणमा ९ जनाको बयान सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी हालसम्म ९ जनाको बयान सकिएको छ । प्रकरणमा बुधबार गोविन्द चौधरीको बयान लिइएको हो । बुधबार काठमाडौं जिल्ला अदालतमा तीन प्रतिवादीको बयान लिन सुरु गरिएकोमा चौधरीको बयान चाँडै सकिएपछि अर्का प्रतिवादी रामशरण केसीको बयान पनि लिइएको हो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिँदै चौधरीले आफू पनि यो प्रकरणमा […]

निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि कारबाही हुने

काठमाडौँ । निहारिका राजपूतको मुद्दामा आरोपीलाई सफाइ दिने धनुषा जिल्ला अदालतका न्यायाधीशमाथि कारबाही हुने भएको छ । निहारिका र प्रतिवादी प्रेम सम्बन्धमा रहेको हुँदा ‘बलात्कार’ नठहर्ने भनी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण ठहर्‍याउँदै न्यायपरिषद्ले कारबाहीको तयारी गरेको हो । निहारिकाको मुद्दामा जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा फैसला सुनाएको थियो । जिल्ला न्यायाधीश परशुराम भट्टराईले […]

हिट एण्ड रनका आरोपी मल्ललाई ६ महिना कैद, १० हजार जरिवाना

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले बुढानिलकण्डामा २०७६ मंसिरमा भएको ‘हिट एण्ड रन’ मुद्दाका आरोपी पृथ्वी मल्ललाई ६ महिना कैद र दश हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ। जिल्ला न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले अभियोग दाबीलाई आंशिक ठहर गर्दै प्रतिवादी मल्ललाई सजाय गरेको हो। मदिरा सेवन गरेर मल्लले सवारी चलाउँदा गोर्खाकी लिला देवकोटाको निधन भएको थियो। […]

इच्छाराजको वकिलको बहस : निक्षेपकर्तालाई पनि थुन्नुपर्छ

सिभिल सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिवादी बनाइएका तत्कालीन अध्यक्ष इच्छाराज तामाङका वकिलले सिभिल सहकारीमा निक्षेप जम्मा गर्नेलाई पनि थुन्नुपर्ने बहस गरेका छन् । सोमबार जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासमा जारी थुनछेक बहसमा अधिवक्ता रुद्रप्रसाद पोखरेलले इच्छाराजलाई थुन्ने हो भने निक्षेपकर्तालाई पनि थुन्नुपर्ने बताएका हुन् ।१ हजार ५०३ जनाको जाहेरीका आधारमा केन्द्रीय अनुसन्धान विभाग सिआइबीको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छा

बलात्कार मुद्दामा बयान फेर्दा...

काठमाडौं । बलात्कार मुद्दामा पीडित भनिएकी महिलाले बयान फेरेकै आधारमा चितवन जिल्ला अदालतले एक महिना कैद र ६३ हजार रुपैयाँ प्रतिवादी युवकलाई क्षतिपूर्तिबापत दिनुपर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले पीडित भनिएकी युवतीले सुरुमा आफू बलात्कृत भएको भनेको र पछि बयान फेरेकै आधारमा कैद र जरिमाना हुने फैसला गरेको हो । …

३३ किलो सुनकाण्डका अभियुक्तको बयान न्यायाधीश शर्माको इजलासमा हुने

जिल्ला अदालत मोरङले आज सुनकाण्डका अभियुक्तको बयान लिँदै छ। बिहीबारदेखि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनीहरुको बयान लिने स्रेस्तेदार नवराज दुलाले सेतोपाटीलाई जानकारी दिए। 'सुनकाण्डका प्रतिवादी ल्याउने वित्तिकै बयान सुरु हुन्छ,' उनले भने। बुधवार जिल्ला सरकारी वकिल कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरीका ९ अधिकारी र तस्करको समूह गरि ६३ जना विरुद्ध…