जिल्ला अदालत मोरङले आज सुनकाण्डका अभियुक्तको बयान लिँदै छ। बिहीबारदेखि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनीहरुको बयान लिने स्रेस्तेदार नवराज दुलाले सेतोपाटीलाई जानकारी दिए।
‘सुनकाण्डका प्रतिवादी ल्याउने वित्तिकै बयान सुरु हुन्छ,’ उनले ...