काठमाडौं । नक्कली भुटानी शरणार्थी हालसम्म ९ जनाको बयान सकिएको छ । प्रकरणमा बुधबार गोविन्द चौधरीको बयान लिइएको हो । बुधबार काठमाडौं जिल्ला अदालतमा तीन प्रतिवादीको बयान लिन सुरु गरिएकोमा चौधरीको बयान चाँडै सकिएपछि अर्का प्रतिवादी रामशरण केसीको बयान पनि लिइएको हो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिँदै चौधरीले आफू पनि यो प्रकरणमा […]