काठमाडौँ । पैसा लिएर पनि कार्यक्रम गर्न बेलायत नगएको भन्दै सांगीतिक ब्याण्ड १९७४ एडी र ब्याण्डका व्यवस्थापक सञ्जय श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी परेको छ । १९७४ एडी र व्यवस्थापक श्रेष्ठविरुद्ध ठगीको अभियोगमा बेलायत बस्ने नवीन गुरुङले इमेलमार्फत जाहेरी दिएका हुन् । बेलायतको एचएबीअ मुभेन्ट लिमिटेडका तर्फबाट गुरुङले १९७४ एडी र उसका प्रबन्धक श्रेष्ठसँग […]