निगमले पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा त्यसको सबै भार उपभोक्तामा पर्न नदिन मूल्य स्थिरीकरण कोष स्थापना गरेको छ । नेपालमा सबै आर्थिक समस्याको जड निजीकरण वा उदारीकरण हो भन्ने भाष्य बनाएको पाइन्छ । निजीकरणलाई गाली गर्दा आज पनि बाँसबारी छालाजुत्ता कारखानाको उदाहरण दिइन्छ । बाँसबारी जुत्ता कारखाना सरकारले निजीकरण गर्दा प्रक्रियागत रूपमा गल्ती भयो होला, […]