विद्युतीय पासोमा परी एकै घरका तीनजनाको मृत्यु

बर्दिया, असोज २ । जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको मृत्यु भएको छ । पासोमा परी मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–३ गोदानाका ३२ बर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ बर्षिया सुनिता र बालकृष्णकी ४३ बर्षिया भाउजु बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराती खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान […]