बढ्दै बँदेल र बाँदर आतंक

बँदेलको आक्रमणबाट गत सोमबार स्थानीय दोगडाकेदार गाउँपालिकामा १ घोरडीका ७५ वर्षीय मनोरथ जोशीको मृत्यु भयो । अन्य ३ घाइते भएका थिए । जिल्लामा ग्रामीण क्षेत्रमा बँदेल र बाँदरले आतंक नै मच्चाएको स्थानीय गुनासो गर्छन् ।