राेशनी र शरदकाे बँदेल मार्न थापेकाे विद्युतीय धरापमा परेर मृत्यु भएको प्रारम्भिक पुष्टि

दाङ- तुलसीपुर-१३ की रोशनी महतरा र दंगीशरण-६ थपगाउँका शरद आचार्य विद्युतीय पासोमा पारेर मृत्यु भएको घटना विवरण प्रहरीले सार्वजनिक गरेकाे छ। विद्युतीय धराप थाप्ने चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले पच्चीस दिनपछि अनुसन्धानलाई निष्कर्समा पुर्‍याउँदै आराेपितलाई सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी प्रमुख वीरबहादुर ‌ओलीले जानकारी दिए। प्रहरीले घटनामा संलग्न रहेको भन्दै तुलसीपुर-१३ का […]