बागमती प्रदेशले 'एक विद्यालय, एक नर्स' कार्यक्रमलाई निरन्तरता दिने

बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिने बताए।

सम्बन्धित सामग्री

संघीयताको मर्मविपरीत निर्वाचन क्षेत्र कार्यक्रमलाई निरन्तरता

काठमाडौं, जेठ १६ । संघीयताको मर्मविपरीत र बजेट खर्चमा राजनीतिकरण हुने भनेर निकै आलोचना हुँदै आएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई सरकारले यसपटक पनि निरन्तरता दिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा पेस गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई ५ करोड दिने उल्लेख छ । एक निर्वाचन क्षेत्रमा ५ करोडका दरले ८ अर्ब बजेट विनियोजन […]

नबिल बचत खातामा घातक रोग बिमा कार्यक्रमलाई निरन्तरता

नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बिमा कार्यक्रमलाई निरन्तरता दिएको छ । पछिल्लो चार वर्षदेखि यो बिमा सुविधा दिएकोमा पाँचौं वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो । यो बिमा अन्तर्गत ३३८ जना ग्राहकको ६२ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । हरेक बचत खातामा घातक रोगको बिमा तथा आवधिक जीवन […]

शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बीमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालबाट प्रविष्ट भएका दाबीको मूल्याङ्कन गरी सोधभर्ना अविलम्ब बोर्डले पठाउने भएपछि स्वास्थ्य बीमा सेवाले निरन्तरता पाउने भएको छ ।  यसअघि अस्पतालले स्वास्थ्य बीमा बोर्डले बीमितको उपचारबापतको रकम उपलब्ध नगराएपछि आज अ...

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाको कार्यक्रमलाई निरन्तरता दिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यसअघि सरकारबाट स्वास्थ्य बीमा कार्यक्रम मार्फत सरकारले उपलब्ध गराउनुपर्ने रकम नपाएको भन्दै अस्पतालले १५ असारदेखि स्थगित गर्ने निर्णय गरेको थियो । अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै १४ असार (हिजो) सम्म चलेको स्वास्थ्य बीमा कार्यक्रम १५ असारदेखि पनि […]

मधेश प्रदेशको बजेट : पुरानै कार्यक्रमलाई निरन्तरता

जनकपुरधाम । मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई मुख्य आधार बनाएर बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत गरिएको बजेटमा अधिकांश पुराना कार्यक्रमलाई नै निरन्तरता दिइएको छ । प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई निरन्तरता दिएको छ । अभियान अन्तर्गत साइकल वितरणलाई निरन्तरता दिएको छ । यसमा सम्बन्धित विद्यालयको […] The post मधेश प्रदेशको बजेट : पुरानै कार्यक्रमलाई निरन्तरता appeared first on राजधानी राष्ट्रिय दैनिक.

मुख्यमन्त्री शाहीले अगाडि सारेको ‘६ ब’ लाई जोड, पूराना कार्यक्रमलाई निरन्तरता

सुर्खेत-कर्णाली प्रदेश सरकारले अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।प्रदेश प्रमुख तिलक परियारले मंगलबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रम उल्लेख गरिएको छ ।मुख्यमन्त्री जीवनबहादुर […]

बागमती प्रदेश : एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिइने

बागमती प्रदेश सरकारले प्रदेश भित्रका माध्यमिक तहका विद्यालयहरुमा एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिने भएको छ । बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिने बताए ।त्यस्तै उच्च शिक्षा पढ्नका लागि छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने भएको छ भने प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रंगशाला निर्माण गर्ने योजना अघि बढाएको प

कर्णाली समृद्धि कार्यक्रमलाई निरन्तरता

दैलेख : सरकारले कर्णाली समृद्धि कार्यक्रमलाई निरन्तरता दिएको छ।सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९।८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले कर्णाली समृद्धि कार्यक्रमलाई निरन्तरता दिएको बताएका हुन्। अर्थमन्त्री शर्माले कर्णाली समृद्धि कार्यक्रमअन्तर्गत जुम्लाको सिञ्जा उपत्यकाको एकीकृत विकास योजना तयार गरी कार्यान्वयन गरिने बताए।उच्च हिमाली तथा पहाडी क्षेत्रका पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ। ती कार्यक्रमहरू सञ्चालनका लागि ३ अर्ब ८८ करोड बजेट वि

पुरानै कार्यक्रमलाई निरन्तरता

सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई दोहोऱ्याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै कार्यक्रममा सरकार अल्झिएको उनीहरुको तर्क छ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसद्मा अगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । ६५ पेज लामो नीति तथा कार्यक्रममा सरकारले विभिन्न नीति र कार्यक्रमलाई अगाडि सारेको छ।वित्तीय र मौद्रिक औजार परिचालन गरी सरकार र निजी क

वाणिज्यमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता

उद्योग वाणिज्य क्षेत्रमा आगामी आर्थिक वर्षका लागि बजेट बढाए पनि पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्ष २०७८-०७९ मा १३ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । गत वर्ष १० अर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । स्वदेशी वस्तुको उत्पादन बढाउनेदेखि निर्यात बढाउने कार्यक्रम अघिल्लो वर्षकै कार्यक्रम रहेका छन् ।आगामी […]