सुर्खेत-कर्णाली प्रदेश सरकारले अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।प्रदेश प्रमुख तिलक परियारले मंगलबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रम उल्लेख गरिएको छ ।मुख्यमन्त्री जीवनबहादुर […]