उद्योग वाणिज्य क्षेत्रमा आगामी आर्थिक वर्षका लागि बजेट बढाए पनि पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्ष २०७८-०७९ मा १३ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । गत वर्ष १० अर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । स्वदेशी वस्तुको उत्पादन बढाउनेदेखि निर्यात बढाउने कार्यक्रम अघिल्लो वर्षकै कार्यक्रम रहेका छन् ।आगामी […]