नबिल बचत खातामा घातक रोग बिमा कार्यक्रमलाई निरन्तरता

नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बिमा कार्यक्रमलाई निरन्तरता दिएको छ । पछिल्लो चार वर्षदेखि यो बिमा सुविधा दिएकोमा पाँचौं वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो । यो बिमा अन्तर्गत ३३८ जना ग्राहकको ६२ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । हरेक बचत खातामा घातक रोगको बिमा तथा आवधिक जीवन […]