काठमाडौंमा दूतावास, दिल्लीबाट भिसा

विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन् । ती देशको भिसा लिनका लागि कि नेपाली स्वयं त कि उनीहरूका राहदानी (पासपोर्ट)ले दिल्लीको यात्रा तय गर्नुपर्छ । संयोग नै मान्नुपर्छ नेपालीका लागि दिल्ली जान भने भिसा चाहिँदैन । कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धि १९६१ र कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि १९६३ अनुसार आफ्नो मुलुकको मात्र नभई दूताव

सम्बन्धित सामग्री

अमेरिकी दूतावास काठमाडौंबाट नोभेम्बरमा २६१ जनालाई डाइभर्सिटी भिसा

आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा कसैलाई पनि डाइभर्सिटी भिसा नदिएको काठमाडौंमा रहेको अमेरिकी दूतावासले गत महिना अर्थात् नोभेम्बरमा भने उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा जारी गरेको छ । नोभेम्बरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले २५६ जनालाई डाइभर्सिटी भिसा दिएको तथ्यांक अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ । नोभेम्बरमा अमेरिकी दूतावास काठमाडौं […]

अक्टोबरमा काठमाडौंबाट डाइभर्सिटी भिसा शुन्य, १६७५ जनालाई भिजिटर भिसा

आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले कसैलाई पनि डाइभर्सिटी भिसा नदिएको खुलासा भएको छ । यद्यपी काठमाडौंबाहेक अन्य क्षेत्रबाट भने ३ जना नेपालीहरुले अक्टोबरमा डाइभर्सिटी भिसा प्राप्त गर्न सफल भएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । सामान्यतया डिभी २०२४ का विजेताहरु अक्टोबर १ बाट भिसा पाउन […]

भिसा पाउन थाले डिभी विजेता नेपालीहरुले, एक महिनामा १३८ जनालाई भिसा

अक्टोबर र नोभेम्बरमा १४५० सम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट भएतापनि अमेरिकी दूतावास काठमाडौंले कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेको थिएन । तर डिसेम्बरमा भने १३८ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएको तथ्यांक सावैजनिक भएको छ, जसमा काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र १३५ जनालाई डाइभर्सिटी भिसा जारी गरेको छ । डिसेम्बरमा १७ सयसम्म केस नम्बर […]

काठमाडौंमा दूतावास, तर दिल्लीबाट भिसा

काठमाडौं : विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन्।ती देशको भिसा लिनका लागि कि नेपाली स्वयं त कि उनीहरूका राहदानी (पासपोर्ट)ले दिल्लीको यात्रा गर्नुपर्छ। गोरखापत्र दैनिकमा चाँदनी हमाल लेख्छिन्, कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धि १९६१ र कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि १९६३ अनुसार आफ्नो मुलुकको मात्र नभई दूतावास रहेको मित्रराष्ट्

काठमाडौंमा दूतावास, दिल्लीबाट भिसा

काठमाडौं, कात्तिक १ । विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन् । ती देशको भिसा लिनका लागि कि नेपाली स्वयं त कि उनीहरूका राहदानी (पासपोर्ट)ले दिल्लीको यात्रा तय गर्नुपर्छ । संयोग नै मान्नुपर्छ नेपालीका लागि दिल्ली […]

काठमाडौंमा अमेरिकाको भिजिटर भिसा अप्वाइन्टमेन्ट लिन २७४ दिन, अन्य ठाउँमा कति ?

कोरोना महामारीपछि अमेरिकी दूतावासहरुले नियमित भिसाहरु सुचारु गरेपनि अप्वाइन्टमेन्ट पाउन भने निकै मुस्किल हुने गरेको छ । भिसा अप्वाइन्टमेन्ट पाउन कतिपय स्थानमा एकबर्षभन्दा पनि लामो समय लाग्ने गरेको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिजिटर भिसाको अप्वाइन्टमेन्ट पाउन औषतमा २७४ दिन लाग्ने गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । यो सप्ताहन्त र विदा सहितका दिन […]

नेपालले कतार भिसा सेन्टरबारे कुरा उठाउने

काठमाडौं, मंसिर ११। आगामी साता हुन गइरहेको नेपाल–कतार संयुक्त कार्य समितिको बैठकमा नेपालले कतार भिसा सेन्टरबारे कुरा उठाउने भएको छ। काठमाडौंमा कतारको राजदूतावासका साथै भिसा सेन्टर स्थापना भइसकेको भए पनि रोजगारीका लागि कतार जाने श्रमिकले अतिरिक्त शुल्क तिर्नुपरेको गुनासो रहँदै आएको छ। भिसा सेन्टर दुई वर्षअघि खोलिएको हो। मंसिर १६ र १७ गते काठमाडौंमा हुन […]

बेलायतको भिसा काठमाडौंबाटै उपलब्ध गराउन माग

भिसा समस्याका कारण नेपाल र बेलायतबीच आर्थिक सम्बन्ध विस्तारमा बाधा उत्पन्न भएको भन्दै बेलायतको भिसा नेपालमा रहेको बेलायती दूतावासबाटै उपलब्ध गराउन माग गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायतको भिसा प्रकृया सहज र सुलभ बनाउन आग्रह गरेका छन् । काठमाडौंमा बेलायती दूतावास रहेपनि भिसाका लागि भीएफएसमार्फत आवेदन दिनुपर्ने अवस्था रहेको […]

अन्तत अमेरिकी दूतावास काठमाडौंबाट सिमित डाइभर्सिटी भिसा जारी, गत महिना १६ जनालाई

मे महिनासम्म सन् २०२१ का डिभी विजेताहरुलाई भिसा जारी नगरेको अमेरिकी दूतावास काठमाडौंले अन्तत डिभी विजेताहरुलाई सिमित संख्यामा भिसा जारी गरिरहेको छ । जुनमा १६ जना डिभी विजेताहरुले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा प्राप्त गर्न सफल भएका छन् । जुलाईमा पनि सिमित संख्यामा डिभी विजेताहरुलाई काठमाडौंमा रहेको अमेरिकी दूतावासले भिसा जारी गरिरहेको छ । तर […]