नेपालीलाई युरोपको शेन्जेन भिसा भिसा अस्वीकृति दर उच्च रहेको तथ्यांक सार्वजनिक भएको छ । नेपालमा रहेको जर्मन दूतावासले नेपालीका लागि सबैभन्दा धेरै शेन्जेन भिसा जारी गर्दै आएकोमा गतबर्ष भिसा अस्वीकृत दर विगतको तुलनामा उच्च देखिएको हो । सन् २०२२ मा ४ हजार ३६ जनाले काठमाडौंमा रहेको जर्मन दूतावासमार्फत शेन्जेन भिसाका लागि आवेदन दिएका थिए । […]