कोरोना महामारीपछि अमेरिकी दूतावासहरुले नियमित भिसाहरु सुचारु गरेपनि अप्वाइन्टमेन्ट पाउन भने निकै मुस्किल हुने गरेको छ । भिसा अप्वाइन्टमेन्ट पाउन कतिपय स्थानमा एकबर्षभन्दा पनि लामो समय लाग्ने गरेको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिजिटर भिसाको अप्वाइन्टमेन्ट पाउन औषतमा २७४ दिन लाग्ने गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । यो सप्ताहन्त र विदा सहितका दिन […]