आईसीसी क्रिकेट विश्वकप लिग–२ मा युएई क्यानडासँग स्तब्ध

१६ फागुन, काठमाडौं । घरेलु टोली युएई आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज २०२४ को आफ्नो पहिलो खेलमै क्यानडासँग ३ विकेटले स्तब्ध भएको छ । लिग २ मा डेब्यू गरेको क्यानडाले महत्वपूर्ण २ अंक बटुलेको छ । जितको लागि १९५ रनको विजयी लक्ष्य क्यानडाले ४७.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । क्यानडाको जितमा […]

सम्बन्धित सामग्री

आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेदरल्याण्डसविरुद्ध नेपालको शानदार जित (फोटोफिचर)

काठमाडौं, ५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि फराकिलो जित निकालेको छ । नेपालसामू निरीह सावित भएको नेदरल्याण्डस ९ विकेटले पराजित भएको हो । नेदरल्याण्डसले दिएको १३७ रनको चूनौति नेपालले १५.२ ओभरमा भेट्टाएको हो । त्यो पनि एक विकेटको क्षतिमा। नेपालको जितको लागि अनिलकुमार साहले ५७, […]

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए व्यक्तिगत तेस्रो विकेट

३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले पाँचौ विकेट गुमाएको छ । २४.१ ओभरमा सोमपालले ग्रिन जेनलाई आउट गर्दै व्यक्तिगत तेस्रो र नेपाललाई पाँचौं विकेट दिलाएका हुन् । ग्रिन एज लागेर विकेटकिपरबाट क्याच आउट भए । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको […]

नेपाल सुरुदेखिनै दबाबमा, ३ विकेट गुमायो

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई तेस्रो झट्का लागिसकेको छ।...

नेपाललाई पहिलो झड्का, आशिफ आउट

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईले दिएको ३११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज (साेमबार) नामिबियासँग प्रतिस्पर्धा गर्ने भएकाे छ । खेल नेपाली समय अनुसार साेमबार दिउँसो सवा ३ बजे सुरू हुने भएकाे हाे । तीन टोली सम्मिलित श्रृखला स्कटल्याण्डमा आइतबारबाट सुरू भएको हो । श्रृंखलाको पहिलो खेलमा आइतबार घरेलु टोली स्कटल्याण्डले नामिबियालाई हराएको […]

आईसीसी क्रिकेट विश्वकप लिग २ – टस हारेर नेपाल ओमनविरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले ओमनविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । अमेरिकाको टेक्सास राज्यस्थित मुसा क्रिकेट स्टेडियममा हुन लागेको खेलमा ओमनले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिने भएको हो । खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । लिग […]

आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्ने

काठमाण्डौँ- नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत बिहीबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल अमेरिकाको टेक्सास राज्यस्थित मुसा क्रिकेट स्टेडियममा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । लिग २ को अङ्क तालिकामा नेपाल छैटौँ स्थानमा छ । १२ खेलमा ६ मा जित र ६ […]

आईसीसी क्रिकेट विश्वकप लिग २: यूएईकाे सामना गर्दै नेपाल

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) काे सामना गर्दैछ। सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ। नेपाल शृंखलामा लगातार दोस्रो जीत निकाल्ने दाउमा छ। पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण जीत निकालेको थियाे। नेपालले पीएनजीलाई २ विकेटले हराएको हाे। यूएईसमेत लगातार दोस्रो […]

नेपालले पीएनजीलाई हरायो

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई दुई विकेटले पराजित गरेको छ। पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि रोहित कुमार पौडेल र आरिफ शेखले अर्धशतक प्रहार गरे। ८५ बलको सामना गरेका रोहितले चार चौकाको मद्दतमा ५८ रन बनाए […]

आईसीसी क्रिकेट विश्वकप लिग–२ : अमेरिकालाई १९१ रनको चुनौति

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल अलआउट हुँदै अमेरिकालाई १९१ रनको चुनौति दिएको छ