काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध राम्रो सुरुवातपछि लगातार विकेट गुमाएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ ओभरमा ४ विकेट गुमाउँदै १ सय रन बनाएको छ । नेपालका प्रतिक भट्टाराई र सन्तोष यादव समान एक रनमा क्रिजमा छन् । नेपाललाई ओपनर […]
The post राम्रो सुरुवातपछि नेपाल लगातार विकेट गुमायो first appeared on Hamro Khelkud.
काठमाडौं : आइसीसी विश्वकप लिग टू त्रिकोणत्मक सिरिजमा नेपाल र पपुवान्युगिनी पीएनजीबीचको खेल जारी छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले राम्रो सुरुवात गरेको छ। ३३ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाए १ सय ७५ रनमा बनाएको छ। नेपालले १ सय १० रनमा पहिलो विकेट गुमायो। कुशल भुर्तेल ४२ रन बनाएर आउट भए। त्यसपछि ब्याटिङमा आएका कुशल मल्ल २ रन बनाएर पेभिलियन फर्किए। नेपालले १२० रन बनाउँदा दोस्रो विकेट गुमायो। त्यसपछि ब्याटिङमा आएका पूर्वकप्तान ज्ञानेन्द्र म
श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा श्रीलंकाका स्टार खेलाडी सम्मिलित श्रीलंका संयुक्त(११ विरुद्ध ९२ रनले पराजित भएको छ । लगातार चौथो खेल खेलेको नेपालले २३३ रनको विजयी लक्ष्य पछ्याएकोमा ३५ ओभर २ बलमा १४० रन बनाउँदा सबै विकेट गुमायो । नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यस्तै कुशल भुर्तेलले ३२ रन बनाउँदा रोहित कुमार पौडेलले २१ रनको योगदान गरे । यस्तै आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दिपेन्द्र सिंह ऐरीले २ रन, विनोद भण्डारी र
मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपाल जीत नजिक पुगेको छ। २८२ रन लक्ष्य पछ्याएको थाइल्यान्ड ९ ओभरमा ८ विकेट गुमाउँदै २२ रनमा खेलिरहेको छ। नेपालका लागि सन्दिप लमिछानेले ५ विकेट लिइसकेका छन्। उनले पछिल्लो विकेट ७औं ओभरको तेस्रो बलमा लिएका हुन्। खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको थाइल्याण्डलाई रोक्न नेपालका नन्दन यादव…