आईसीसी क्रिकेट विश्वकप लिग २ – टस हारेर नेपाल ओमनविरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले ओमनविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । अमेरिकाको टेक्सास राज्यस्थित मुसा क्रिकेट स्टेडियममा हुन लागेको खेलमा ओमनले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिने भएको हो । खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । लिग […]