आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्ने

काठमाण्डौँ- नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत बिहीबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल अमेरिकाको टेक्सास राज्यस्थित मुसा क्रिकेट स्टेडियममा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । लिग २ को अङ्क तालिकामा नेपाल छैटौँ स्थानमा छ । १२ खेलमा ६ मा जित र ६ […]