३७ विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा

स्कुल–कलेजका विद्यार्थी सुरक्षालक्षित चेकिङअन्तर्गत बुधबार ३७ जना विद्यार्थीचालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधबार बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १६ जना, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका...

सम्बन्धित सामग्री

विद्यार्थी सगँ ट्राफिक प्रहरी

स्याङ्जा । विद्याथीलाई ट्राफिक नियम सिकाउदै ट्राफिक प्रहरी स्याङ्जाका हरेक विद्यालयमा पुग्ने अभियान चलाएको छ । विद्यार्थी जिवनमै ट्राफिक नियम सिकाउदा दुर्घट्ना न्युनिकरणमा सहज हुने विश्वास लिएर स्याङ्जाको ट्राफिक प्रहरीले विद्यार्थीसगँ ट्राफिक प्रहरी अभियान सुरुवात गर्दै आएको छ । आर्थिक बर्ष २०७८/०७९ बाट शुरु गरिएको यो अभियानमा सवारी चालक, सवारी धनी, यात्रु हुदै अहिले विद्यार्थी […] The post विद्यार्थी सगँ ट्राफिक प्रहरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङमा १८ जना विद्यार्थी कारबाही

काठमाडौं : ट्राफिक प्रहरीले आज (सोमबार) बिहान काठमाडौं उपत्यकामा गरेको ‘विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ’मा २ सय ७ जना सवारी चालकलाई कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जसमा सवारी चालक अनुमति पत्र नभई सवारी चलाएका ३ जना, कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारबाही गरिएको छ। सोही चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य  १ सय ८९ जना सवारी साधनका चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारबाही ग

विद्यार्थी लक्षित चेकिङमा १२ सय ४१ जना विद्यार्थी चालकमाथि कारबाही

काठमाडौँ- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङमा हालसम्म १२ सय ४१ जना विद्यार्थी कारबाहीमा परेका छन् । काठमाडौं उपत्यकामा गत साउन ३० गतेबाट सुरु भएको अभियान अन्तर्गत हालसम्म उक्त संख्यामा विद्यार्थी चालकलाई कारबाही गरिएको हो । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज बिहान मात्र ३९ जना […]

१ हजार २३८ विद्यार्थी र १ सय ५१ विद्यालयका चालक कारबाहीमा

विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने  १ सय ५१ चालक कारबाहीमा परेका छन्। निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि कारबाही सुरु गरेको हो।कारबाहीमा परेकामध्ये अधिकांश विद्यार्थीले चालक अनुमति पत्र नबोकेको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रप्

विद्यार्थी लक्षित चेकिङः ३७ विद्यार्थी कारबाहीमा

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १४ जना, नम्बर प्लेट दुरुस्त नभएका ७ जना गरी ३७ जना विद्यार्थी चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय राम...

विद्यार्थी लक्षित ट्राफिक प्रहरीको सचेतना

उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ।...

ट्राफिक चेकिङमा ११४ जना कलेजका विद्यार्थी कारवाहीमा

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयको विशेष चेकिङमा १ सय १४ जना क्याम्पसका विद्यार्थी कारवाहीमा परेका छन् । बिहीबार गरिएको चेकिङमा उनीहरू कारवाहीमा परेका हुन् ।  कारवाहीमा पर्नेमा सवारी चालक अनुमति पत्र बिना सवारी साधन चलाउने विद्यार्थी धेरै छन् । बिहीबारको चेकिङमा ४८ जना लाइसेन्स बिना सवारी चलाउने विद्यार्थीलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले […]

ट्राफिक चेकिङमा ११४ जना कलेजका विद्यार्थी कारवाहीमा

उपत्यका ट्राफिक प्रहरी कार्यालयको विशेष चेकिङमा १ सय १४ जना क्याम्पसका विद्यार्थी कारवाहीमा परेका छन् । बिहिबार गरिएको चेकिङमा उनीहरु कारवाहीमा परेका हुन् । कारवाहीमा पर्नेमा सवारी चालक अनुमती पत्र बिना सवारी साधन चलाउने विद्यार्थी धेरै छन् । बिहिबारको चेकिङमा ४८ जना लाइसेन्स बिना सवारी चलाउने विद्यार्थीलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आवश्यक कागजात साथमा नराख्ने ४२ जना, लापरवाहीको साथ सवारी चलाउने ११ जना र तिब्र गतिमा सवारी चलाउने ८ जना कारवाहीमा परेका छ

सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने सवारीलाई कारबाही

विद्यार्थी बोक्ने सावरी साधन (बस)लाई विराटनगरमा ट्राफिक प्रहरीले काराबाही थालेको छ। सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर चलाउने बसलाई कारबाहीको दायारमा ल्याउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।...

ट्राफिक प्रहरीले राख्यो ९५ जना विद्यार्थी ट्राफिक स्वयंसेवक

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनका गर्न ९५ जना विद्यार्थी स्वयंसेवक परिचालन गरेको छ