१ हजार २३८ विद्यार्थी र १ सय ५१ विद्यालयका चालक कारबाहीमा

विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने  १ सय ५१ चालक कारबाहीमा परेका छन्। निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि कारबाही सुरु गरेको हो।कारबाहीमा परेकामध्ये अधिकांश विद्यार्थीले चालक अनुमति पत्र नबोकेको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रप्

सम्बन्धित सामग्री

२४ घण्टामा दुई हजार भन्दा बढी चालक कारबाहीमा

काठमाण्डाै – काठमाण्डाैका विभिन्न ठाउँमा नियम उल्लङ्न गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी गाडी चालकलाई कारबाही गरेको छ । पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्न गर्ने दुई हजार दुई सय तीन जना चालक कारबाहीमा परेका काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।उहाँका अनुसार मापसेमा ६९, लेन उल्लङ्नमा एक सय २०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ चालक कारबाहीमा परेका छन् । यसैगरी प्रस्ट दे...

प्रत्येक वर्ष ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा

काठमाडौंः प्रत्येक वर्ष उपत्यकाभित्र ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको कारबाहीमा ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका हुन। मिटरमा जान नमान्ने, बढी भाडा लिने, यात्रुलाई लिन इन्कार गर्ने, भाडामा मोलमोलाइ गर्ने गरेका ट्याक्सी चालकलाई कारबाही गरेको हो। आर्थिक…

बिहानै मापसे गरेर स्कुलको बस चलाउने पाँच जना चालक कारबाहीमा

काठमाडौं : काठमाडौं उपत्यकाभित्र चल्ने स्कुल बसका चालकले मापसे गरेर सवारी चलाएको भेटिएको छ। आइतवार मात्र काठमाडौंका विभिन्न ठाउँमा भएको ट्राफिक चेकिङमा मापसे गरेर सवारी चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। बिहान साढे ५ बजे देखि साढे ८ बजे सम्म गरिएको जाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन।…

विद्यार्थीसहित २४८ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा विद्यार्थी सुरक्षा लक्षित जाँच अभियानका क्रममा दुई सय ४८ चालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न ठाउँमा आज गरिएको सवारी साधन जाँच कागजपत्र साथमा नभएका सात विद्यार्थी र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय ४१ जना चालक कारबाहीमा परेका हुन् ।तीमध्ये मदिरा सेवन गरी सवारी साधन चलाउने तीन चालकसमेत छन् । नयाँबसपार्क क्षेत्रबाट बा३ख १००३ नम्बरको बस चालक, बा१ज ८१८१ नम्बरको माइक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा४ख ८०५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्र

२४८ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा विद्यार्थी सुरक्षा लक्षित जाँच अभियानका क्रममा दुई सय ४८ चालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न ठाउँमा आज गरिएको सवारी साधन जाँच कागजपत्र साथमा नभएका सात विद्यार्थी र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय ४१ जना चालक कारबाहीमा परेका हुन् । तीमध्ये मदिरा सेवन गरी सवारी साधन चलाउने तीन चालकसमेत छन् । […]

तीन हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार कारबाही पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने […]

तीन हजार बढी सवारी चालक कारबाहीमा

उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन्।...

उपत्यका ३ हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् । कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने […]

ट्राफिक प्रहरीको विशेष जाँच, जाँड–रक्सी खाएर एम्बुलेन्स चलाउने चालक कारबाहीमा

काठमाण्डाै – काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज बुधवार दुई सय २७ जना चालक कारबाहीमा परेका छन् । एक सय २५ जना पानी ट्याङ्करका चालक, तीन जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालक कारबाहीमा परेका हुन् । यसमा रक्सी खाएर बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स चलाउने चालक एक जना, बा १९ च ८५४८ नम्बरको पानी बोक्ने सवारी साधनका चालक एक जना, बा २ क ३२७९ नम्बरको कान्जिरोवा स्कुलका बस चालक एक जना र बा ९ च ९४६२ नम्बरको सव...

१६ स्कुल बसका चालक कारबाहीमा, मापसे गरेको भेटियो

काठमाडौँ। ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् । स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो । अभियानलाई निरन्तरता दिने क्रममा  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको हो । १६ मध्ये […]