विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङमा १८ जना विद्यार्थी कारबाही

काठमाडौं : ट्राफिक प्रहरीले आज (सोमबार) बिहान काठमाडौं उपत्यकामा गरेको ‘विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ’मा २ सय ७ जना सवारी चालकलाई कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जसमा सवारी चालक अनुमति पत्र नभई सवारी चलाएका ३ जना, कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारबाही गरिएको छ। सोही चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य  १ सय ८९ जना सवारी साधनका चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारबाही ग

सम्बन्धित सामग्री

ट्राफिक नियम उल्ल‌घन गर्ने १८२ चालक कारबाहीमा

काठमाडौं । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तर्गत मंगलबार १८ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मंगलबार बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी चालकहरु कारबाहीमा परेका हुन् । त्यस्तै, चेकिङको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १८२ सवारीसाधनका चालक पनि कारबाहीमा परेको ट्राफिक प्रहरी महाशाखाले […]

विद्यार्थी लक्षित ट्राफिक जाँच : १८ जना कारवाहीमा

काठमाडौं : स्कुल, कलेजका विद्यार्थी लक्षित सुरक्षा जाँचअन्तर्गत आज १८ जना विद्यार्थीलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा ब्लुबुक र लाइसेन्सलगायत कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी कारवाहीमा परेका हुन्।चेकिङका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १ सय ८२ ओटा सवारीसाधनका चालक पनि कारवाहीमा परेका छन्।जसअन्तर्गत बिहानै मापसे गरी मोटरसाइकल चलाउने ३ जना पनि कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं

ट्राफिक नियम उल्ल‌घन गर्ने १८२ चालक कारबाहीमा

काठमाडौं । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तर्गत मंगलबार १८ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मंगलबार बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी चालकहरु कारबाहीमा परेका हुन् । त्यस्तै, चेकिङको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १ ८२ सवारीसाधनका चालक पनि कारबाहीमा परेको ट्राफिक प्रहरी […]

१८ जना विद्यार्थी कारबाहीमा

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने १८ जना विद्यार्थी चालकलाई प्रहरीले कारबाही गरेको छ । आज (मंगलबार) स्कुल र कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकजाँचका क्रममा उनीहरूलाई प्रहरीको कारबाही गरेको हो । ट्राफिक नियम उल्लङघन गर्ने अन्य १ सय ८२ जना चालक कारबाहीअन्तर्गत स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेक जाँचका क्रममा १८ जना विद्यार्थी चालकहरूलाई ट्राफिक […]