ट्राफिक चेकिङमा ११४ जना कलेजका विद्यार्थी कारवाहीमा

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयको विशेष चेकिङमा १ सय १४ जना क्याम्पसका विद्यार्थी कारवाहीमा परेका छन् । बिहीबार गरिएको चेकिङमा उनीहरू कारवाहीमा परेका हुन् ।  कारवाहीमा पर्नेमा सवारी चालक अनुमति पत्र बिना सवारी साधन चलाउने विद्यार्थी धेरै छन् । बिहीबारको चेकिङमा ४८ जना लाइसेन्स बिना सवारी चलाउने विद्यार्थीलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले […]

सम्बन्धित सामग्री