सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने सवारीलाई कारबाही

विद्यार्थी बोक्ने सावरी साधन (बस)लाई विराटनगरमा ट्राफिक प्रहरीले काराबाही थालेको छ। सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर चलाउने बसलाई कारबाहीको दायारमा ल्याउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।...

सम्बन्धित सामग्री

स्कुल बसमा कडाइ, क्षमताभन्दा बढी विद्यार्थी बोके तुरुन्तै कारबाही

काठमाडौं : निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी बोक्ने भ्यान र बसलाई अबदेखि कडाइ गरिने भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयोजकत्वमा आइतबार बसेको नेपाल अभिभावक महासंघ, हिसान, प्याब्सन र एन प्याब्सनको संयुक्त स्कुल बसहरूको व्यवस्थापन सहजीकरण बैठकले अबदेखि  कडाइ गर्ने निर्णय गरेको हो।नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीका अनुसार बैठकले स्कुल भ्यानमा उल्टो सिट बनाएर विद्यार्थीहरूलाई चढाई बस चलाउन नपाइने निर्णय गरेको छ।विद्यालयको बसमै पनि सुरक्षित छैनन् विद्यार्थ

मापसे गरी स्कूल बस चलाउने नौ चालकलाई कारबाही

आठ दिनमा नियम विपरित स्कुल बस चलाउने नौ जना चालक कारबाहीमा परेका छन् । मादक पदार्थ सेवन गरी सिट क्षमताभन्दा धेरै विद्यार्थी चढाएर विहानैदेखि गाडी चलाउने स्कुल बसका आठ जना चालकहरु कारबाही परेका हुन् ।