कांग्रेस कार्यसमिति बैठक स्थगित

काठमाडौँ- नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक स्थगित भएको हो। बालुवाटारमा बसिरहेको पदाधिकारी बैठक लम्बिएपछि कार्यसम्पादन समिति बैठक स्थगित गरिएको एक नेताले जानकारी दिए। महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो। पाँच दलीय गठबन्धनले ६ महानगर र […]

सम्बन्धित सामग्री

एजेण्डामा प्रवेश नै नगरी एन्फा कार्यसमिति बैठक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमितीको बैठक स्थगित भएको छ।

अध्यक्ष नेम्वाङ बैठक छाडेर हिँडेपछि एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौँ । अध्यक्ष पंकजबिक्रम नेम्वाङ बैठकको बीचमा नै उठेर हिँडेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।  बैठक बिहीबार बिहान सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको थियो । ‘अध्यक्षज्यू बीचमा नै उठेर हिँड्नु भएपछि आजको बैठक स्थगित भएको छ,’ कार्यसमितिका एक सदस्यले बताएका छन् ।  बैठकमा विविध सहित १२ बुँदामा […]

अध्यक्ष नेम्वाङ बैठक छाडेर हिँडेपछि एन्फा कार्यसमिति बैठक स्थगित

अध्यक्ष पंकजबिक्रम नेम्वाङ बैठकको बीचमा नै उठेर हिँडेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठक बिहीबार बिहान सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको थियो । ‘अध्यक्षज्यू बीचमा नै उठेर हिँड्नु भएपछि आजको बैठक स्थगित भएको छ,’ कार्यसमितिका एक सदस्यले रातोपाटीलाई भने ।बैठकमा विविध सहित १२ बुँदामा एजेन्डा राखिएको थियो । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा

अध्यक्ष बिरामी भएपछि एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार (आज) बस्ने कार्यसमिति बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी भएसँगै स्थगित गरिएको छ।एन्फाले असार ६ को साधारण सभाबाट नयाँ नेतृत्व पाएसँगै बस्न लागेको दोस्रो कार्यसमिति बैठक स्थगित भएको हो। अर्को बैठक कहिले बस्ने भन्नेबारे एकिन भएको छैन। एन्फा महासचिव किरण राईले अध्यक्षको रक्तचाप अचानक बढेर उपचारका लागि मेडिसिटी अस्पताल लगिएको जानकारी दिए। उनले मुटुको समस्याका कारण आजको बैठक सम्भव नभएको जानकारी दिए। एन्फा सचिवालयले अध्यक्षको स्वास्थ्यस्थ

एन्फाको कार्यसमिति बैठक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज बिक्रम नेम्वाङ अस्वस्थ भएपछि आज सोमबार बोलाइएको कार्यसमिति बैठक स्थगित गरिएको हो । आजको बैठकमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति बारे छलफल हुने कार्यसूची थियो ।

एन्फाको कार्यसमिति बैठक स्थगित

२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बस्ने भनिएको कार्यसमिति बैठक स्थगित भएको छ । एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ बिरामी भएर अस्पताल भर्ना भएका कारण बैठक स्थगित गरिएको महासचिव किरण राईले जानकारी दिए । ‘अध्यक्षज्यू बिरामी भएकोले बैठक स्थगित भएको छ । अब अर्को सूचनामा बैठक कहिले बस्ने जानकारी गराइन्छ’ उनले […]

एन्फा बैठक स्थगित

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फांं) का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि आज (सोमबार) लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ । एन्फा महासचिव किरण राईले आजलाई तय बैठक स्थगित भएको र अर्को सूचना निकालिने बताए । ‘अध्यक्षज्यू अस्वस्थ भएपछि कार्यसमितिको आजको बैठक स्थगित भएको छ । अब, बैठकको लागि अर्को सूचना निकाल्छौँ,’ राईले […]

एन्फा कार्यसमितिकाे बैठक स्थगित

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि आज (सोमबार)लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ । एन्फा महासचिव किरण राईले आजलाई तय बैठक स्थगित भएको र अर्काे सूचना निकालिने बताए। ‘अध्यक्षज्यू अस्वस्थ भएपछि कार्यसमितिको आजको बैठक स्थगित भएको छ। अब, बैठकको लागि अर्काे सूचना निकाल्छौँ’, राईले भने। साधारणसभाले गत ६ […]

अध्यक्ष नेम्वाङ अस्पताल भर्ना, एन्फा कार्यसमिति बैठक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ विरामी हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको छ ।  एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो तीन बजे बस्ने तय थियो । एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पताल हुँदा एन्फा कार्यसमिति बैठक स्थगित भएको छ । अर्को सूचना नआउन्जेल  एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी दिए ।  ‘अध्यक्षज्यू विमार पर्नुभयो । उहाँ अस्पताल हुनुहुन्छ । अर्को सूचना न

कोरोना महामारीका कारण कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । आज बुधवार बस्ने गरी तय भएको बैठक कोरोना भाइरस संक्रमणको महामारीका कारण स्थगित भएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । महामन्त्री खड्काले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘बढ्दो कोरोना संक्रमण महामारीका कारण नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने गरी बोलाइएको बैठक स्थगित गर्ने निर्णय, अर्काे बैठक बस्ने मितिको जानकारी पछि गराइने ।’ बैठकका लागि कांग्रेसले सबै केन्द्रीय सदस्यको पीसीआर परीक्षण गरेको भएपनि बैठक स्थगित गरिएको छ । ...