एजेण्डामा प्रवेश नै नगरी एन्फा कार्यसमिति बैठक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमितीको बैठक स्थगित भएको छ।

सम्बन्धित सामग्री

तेस्रो दिन पनि एन्फा कार्यसमिति बैठक बस्दै

ललितपुर (हाम्रो खेलकुद )- अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक तेस्रो दिन शनिबार पनि बस्ने भएको छ । पहिलो दिन जस्तै दोस्रो दिन शुक्रबार पनि सदस्यहरुले आन्तरिक अडिट रिपोर्ट उपलब्ध गराएपछि मात्र अन्य एजेण्डामा प्रवेश गर्ने अडान दोहोर्याएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले बैठक स्थगित गरेका थिए। फागुन १४ हुने एन्फा साधारण […] The post तेस्रो दिन पनि एन्फा कार्यसमिति बैठक बस्दै first appeared on हाम्रो खेलकुद.

एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमितिको बैठक स्थगित भएको छ। ललितपुर स्थित एन्फा मुख्यालयमा बिहीवार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो। दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए।एन्फा मुख्यालयमा बिहान सात बजे बैठक बस्ने भनिए पनि बैठक ढिलो गरि शुरु भएको थियो।  ढिलो गरी शुरु भएको बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए। पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको हो।यसअघि गत

एजेण्डामा प्रवेश नै नगरी एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमितीको बैठक स्थगित भएको छ। ललितपुर स्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो। दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए। एन्फा मुख्यालयमा बिहान सात बजे बैठक बस्ने भनिए पनि बैठक ढिलो गरी सुरु भएको हो। ढिलो गरी सुरु […]

एजेन्डामा प्रवेशै नगरी एन्फा कार्यसमिति बैठक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमितीको बैठक स्थगित भएको छ। ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो। दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय...

अध्यक्ष नेम्वाङ बैठक छाडेर हिँडेपछि एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौँ । अध्यक्ष पंकजबिक्रम नेम्वाङ बैठकको बीचमा नै उठेर हिँडेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।  बैठक बिहीबार बिहान सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको थियो । ‘अध्यक्षज्यू बीचमा नै उठेर हिँड्नु भएपछि आजको बैठक स्थगित भएको छ,’ कार्यसमितिका एक सदस्यले बताएका छन् ।  बैठकमा विविध सहित १२ बुँदामा […]

सुरु भयो एन्फा कार्यसमिति बैठक

काठमाडौ, ५ साउन । पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछी दोस्रो पटक आज (बिहिवार) कार्यसमिति बैठक सुरु भएको छ । सातदोबाटो स्थित एन्फा मुख्यालयमा बिहान सात बजेलाई बैठक बोलाएपनी ढिला गरि ८:३० मा मात्रै सुरु भएको थियो । गत सोमबार बैठक बोलाइएपनी अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछी बैठक स्थगित […]

अध्यक्ष नेम्वाङ बैठक छाडेर हिँडेपछि एन्फा कार्यसमिति बैठक स्थगित

अध्यक्ष पंकजबिक्रम नेम्वाङ बैठकको बीचमा नै उठेर हिँडेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठक बिहीबार बिहान सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको थियो । ‘अध्यक्षज्यू बीचमा नै उठेर हिँड्नु भएपछि आजको बैठक स्थगित भएको छ,’ कार्यसमितिका एक सदस्यले रातोपाटीलाई भने ।बैठकमा विविध सहित १२ बुँदामा एजेन्डा राखिएको थियो । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा

अध्यक्ष बिरामी भएपछि एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार (आज) बस्ने कार्यसमिति बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी भएसँगै स्थगित गरिएको छ।एन्फाले असार ६ को साधारण सभाबाट नयाँ नेतृत्व पाएसँगै बस्न लागेको दोस्रो कार्यसमिति बैठक स्थगित भएको हो। अर्को बैठक कहिले बस्ने भन्नेबारे एकिन भएको छैन। एन्फा महासचिव किरण राईले अध्यक्षको रक्तचाप अचानक बढेर उपचारका लागि मेडिसिटी अस्पताल लगिएको जानकारी दिए। उनले मुटुको समस्याका कारण आजको बैठक सम्भव नभएको जानकारी दिए। एन्फा सचिवालयले अध्यक्षको स्वास्थ्यस्थ

अध्यक्ष अस्पताल भर्ना, एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ बिरामी भएपछि एन्फा कार्यसमिति बैठक स्थागित भएको छ । एन्फा कार्यसमितिको दोस्रो बैठक सोमबारका लागि बोलाइएको थियो । अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पताल हुँदा कार्यसमिति बैठक स्थगित भएको छ । अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी […]

अध्यक्ष नेम्वाङ अस्पताल भर्ना, एन्फा कार्यसमिति बैठक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ विरामी हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको छ ।  एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो तीन बजे बस्ने तय थियो । एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पताल हुँदा एन्फा कार्यसमिति बैठक स्थगित भएको छ । अर्को सूचना नआउन्जेल  एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी दिए ।  ‘अध्यक्षज्यू विमार पर्नुभयो । उहाँ अस्पताल हुनुहुन्छ । अर्को सूचना न