एन्फा बैठक स्थगित

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फांं) का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि आज (सोमबार) लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ । एन्फा महासचिव किरण राईले आजलाई तय बैठक स्थगित भएको र अर्को सूचना निकालिने बताए । ‘अध्यक्षज्यू अस्वस्थ भएपछि कार्यसमितिको आजको बैठक स्थगित भएको छ । अब, बैठकको लागि अर्को सूचना निकाल्छौँ,’ राईले […]

सम्बन्धित सामग्री

एजेन्डामा प्रवेश नै नगरि एन्फा बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिती बैठक एजेन्डामा प्रवेश नगरि स्थगित भएको छ । एन्फा मुख्यालय सातदोबाटोमा करिब दुइ घण्टा ढिला गरी सुरु भएको बैठकको कार्यसमितीका १२ सदस्यले पहिलो बैठकको निर्णय सच्चाउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेपछि अध्यक्ष पंकजविक्रम नेम्वाङ बैठक स्थगित गरेर हिडेको स्रोतले बतायो । असार ६ गते […]

एजेण्डा नै सुरु नभइ एन्फा बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिती बैठक एजेन्डामा प्रवेश नगरि स्थगित भएको छ । एन्फा मुख्यालय सातदोबाटोमा करिब दुइ घण्टा ढिला गरी सुरु भएको बैठकको कार्यसमितीका १२ सदस्यले पहिलो बैठकको निर्णय सच्चाउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेपछि अध्यक्ष पंकजविक्रम नेम्वाङ बैठक स्थगित गरेर हिडेको स्रोतले बतायो । असार ६ गते […]

विवाद भएपछि एन्फा बैठक स्थगित

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। हाजिरीको विषयमा विवाद भएपछि बैठक स्थगित भएको हो। बैठकको सुरुमै अध्यक्ष पंकज नेम्वाङले हाजिरी गर्नुपर्ने बताएका थिए चर, गणेश थापा पक्षका पदाधिकारी र सदस्यहरुले बैठक सकिएपछि मात्रै हाजिर गर्ने अडान लिएपछि अध्यक्षले बैठक स्थगित गरेको स्रोतको भनाई छ।

हाजिरीको विषयमा विवाद भएपछि एन्फा बैठक स्थगित

५ साउन, काठमाडौं । हाजिरीको विषयमा विवाद भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । बैठकको सुरुआतमै अध्यक्ष पंकज नेम्वाङले हाजिरी गर्नुपर्ने बताएका थिए । तर, गणेश थापा पक्षका पदाधिकारी र सदस्यहरुले बैठक सकिएपछि मात्रै हाजिर गर्ने अडान लिएपछि अध्यक्षले बैठक स्थगित गरेको एक सदस्यले जानकारी दिएका छन् […]

एन्फा बैठक बिहीबार

अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित बैठक बिहीबार बस्ने भएको छ । यसअघि सोमबारका लागि तय भएको बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि बैठक स्थगित गरिएको थियो ।

अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि एन्फा बैठक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबारका लागि तय भएको बैठक स्थगित भएको छ । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि बैठक स्थगित गरिएको एन्फाले जनाएको छ ।

नेम्वाङ बिरामी परेपछि एन्फा बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ विरामी परेपछि आजका लागि तय गरिएको कार्यसमिति बैठक स्थगित भएको छ । एन्फा कार्यसमितिको दोस्रो बैठक आज दिउँसो ३ बजेका लागि एन्फा मुख्यालयमा राखिएको थियो । तर, अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि एन्फा सचिवालयले बैठक अनिश्चित समयका लागि स्थगित गरेको...

अध्यक्ष नेम्बाङको अस्वस्थ, एन्फा बैठक स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बस्ने भनिएको कार्यसमितिको बैठक स्थगित हुने भएको छ । अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थताका कारण अस्पतालमा रहँदा बैठक स्थगित भएको हो । एन्फाका महसचिव किरण राईका अनुसार अत्यधिक रक्तचापका कारण नेम्बाङलाई ललितपुरको मेडिसिटी अस्पताल पुर्याइएको छ । प्रारम्भिक परिक्षणपछि उनको रक्तचाप बढेको र ६ घण्टापछि […]