अस्ट्रेलियन ओपन टेनिस : नाओमी ओशाका तेस्रो चरणबाट बाहिरिइन्

साबिक विजेता नाओमी ओशाका अस्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छन्। उनलाई अमेरिकी एमाण्डा एनिसिमोभासँग पराजित भएकी हुन् । २४ वर्षकी ओशाकालाई ४–६, ६–३, ७–६ (१०–५) को सेटमा पराजित गरेकी हुन् । बरियता बिहीन एनिसिमोभाले अन्तिम १६ मा शीर्ष बरियताकी एश्ली बार्टीसँग प्रतिस्पर्धा गर्ने छिन् । बार्टीले इटालीकी कामिला गिओर्गीलाई ६–२ र ६–३ मा पराजित […]

सम्बन्धित सामग्री

जोकोभिच सेमिफाइनलमा

रूसका आन्द्रे रुब्लेभलाई पराजित गर्दै बुधबार सर्बियन स्टार नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।...

जोकोभिच सेमिफाइनलमा

रूसका आन्द्रे रुब्लेभलाई पराजित गर्दै बुधबार सर्बियन स्टार नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।...

अस्ट्रेलियन ओपन टेनिस : डानिल मेडभेडेभ सेमिफाइनलमा

रुसी खेलाडी डानिल मेडभेडेभ अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । फेलिक्स अगर–अलियासिमेलाई पराजित गरेर मेडभेडेभ अन्तिम चार पुगेका हुन् । दोस्रो बरियताका मेडभेटेडले उनलार्य ६–७ (४–७), ३–६, ७–६ (७–२), ७–५ र ६–४ सेटमा पराजित गरेका हुन् । मेडभेडेभले सेमिफाइनलमा ग्रीसका स्टेफानोस टित्सिपाससँग प्रतिस्पर्धा गर्ने छन्। चौथो बरियताका टित्सिपासले जानिक सिनरलाई पराजित गरेर अन्तिम चारमा […]

अस्ट्रेलियन ओपन टेनिस : डानिल मेडभेडेभ अन्तिम १६ मा

विश्व नम्बर दुई टेनिस खेलाडी डानिल मेडभेडेभ अस्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेको छ। रुसी खेलाडी डानिलले डच खेलाडी बोटिक भान डी जाण्डसल्पलाई पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेका हुन्। अघिल्लो वर्षका फाइनलिस्ट डानिलले बोटिकलाई ६–४, ६–४ र ६–२ को सेटमा पराजित गरेका हुन् । ५७ औँ बरियताका बोटिकमाथि डानिलले सहज जित निकालेका हुन् […]

अस्ट्रेलियन ओपन टेनिस : राफायल नाडाल अन्तिम १६ मा

स्पेनिस राफायल नाडाल अस्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेको छ। कीर्तिमान भंग गर्ने २१ औँ ग्राण्डसलाम उपाधिको होडमा रहेका नाडालले करेन खाचानोभलाई पराजित गरेका हुन् । सन् २००९ मा अस्ट्रेलियन ओपन जितेका तथा पाँचपटकका फाइनलिस्ट नाडालले २८ औँ बरियताका रुसी खेलाडी खानाचोभलाई ६–३, ६–२, ३–६ र ६–१ ले पराजित गरेका हुन् । छैठौँ बरियताका […]

अस्ट्रेलियन ओपन टेनिस : रादुकानु दोस्रो चरणमा

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् । अमेरिकी स्लोन स्टिफन्सलाई तीन सेटमा पराजित गरेर अघिल्लो चरणमा रादुकानुले गोल गरेकी हुन् । पहिलोपटक अस्ट्रेलियन ओपन खेलेकी रादुकानुले स्टिफन्सलाई ६–०, २–६ र ६–१ को सेटमा पराजित गरेकी हुन् । अमेरिकी ओपन च्याम्पियन १७ औँ बरियताकी १९ वर्षे रादुकानुले दोस्रो चरणमा मोन्टेनेग्रोकी […]

जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने

काठमाण्डौ – अदालतको निर्णयपछि विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने भएका छन् ।  जोकोभिच अस्ट्रेलियामा रहने अन्तिम प्रयासलाई अस्ट्रेलियाको संघीय अदालतले अस्वीकार गरेको छ । ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलिया सरकारको निर्णयलाई अदालतले कायम राखेको बीबीसीले जनाएको छ ।  अदालतका तीन न्यायाधीशले सर्वसम्मत रुपमा भिसा रद्द विरुद्धको अपिल खारेज गर्ने निर्णय गरेका हुन् । गएको शुक्रबार अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचका कारण अस्ट्रेलि...

जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने

टेनिस स्टार नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

जोकोविचको पक्षमा अदालतको फैसला, अस्ट्रेलियाबाट क्षतिपूर्ति पाउने

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविचले अस्ट्रेलिया सरकारविरुद्ध दायर गरेको मुद्धा जितेका छन्। अस्ट्रेलियन ओपन टेनिस खेल्नका लागि पुगेका जोकोविचको भिसा अस्ट्रेलिया सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई लिएर रद्द गरेको थियो। भिसा रद्द गर्ने निर्णयविरुद्ध जोकोविचले मुद्दा दायर गरेका थिए। सोमबार अदालतमा भएको बहसमा जोकोविचका वकिलले सरकारले गरेको कारवाही आधारहीन रहेको जिकिर गरेका थिए। न्यायाधीश […]