अस्ट्रेलियन ओपन टेनिस : डानिल मेडभेडेभ सेमिफाइनलमा

रुसी खेलाडी डानिल मेडभेडेभ अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । फेलिक्स अगर–अलियासिमेलाई पराजित गरेर मेडभेडेभ अन्तिम चार पुगेका हुन् । दोस्रो बरियताका मेडभेटेडले उनलार्य ६–७ (४–७), ३–६, ७–६ (७–२), ७–५ र ६–४ सेटमा पराजित गरेका हुन् । मेडभेडेभले सेमिफाइनलमा ग्रीसका स्टेफानोस टित्सिपाससँग प्रतिस्पर्धा गर्ने छन्। चौथो बरियताका टित्सिपासले जानिक सिनरलाई पराजित गरेर अन्तिम चारमा […]

सम्बन्धित सामग्री

अस्ट्रेलियन ओपन टेनिस : डानिल मेडभेडेभ अन्तिम १६ मा

विश्व नम्बर दुई टेनिस खेलाडी डानिल मेडभेडेभ अस्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेको छ। रुसी खेलाडी डानिलले डच खेलाडी बोटिक भान डी जाण्डसल्पलाई पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेका हुन्। अघिल्लो वर्षका फाइनलिस्ट डानिलले बोटिकलाई ६–४, ६–४ र ६–२ को सेटमा पराजित गरेका हुन् । ५७ औँ बरियताका बोटिकमाथि डानिलले सहज जित निकालेका हुन् […]