सञ्चार कम्पनीहरूलाई अन्य उद्योग सरह सुविधा दिने सरकारको घोषणा

आम सञ्चार क्षेत्रमा संलग्न कम्पनीहरूलाई पनि अन्य उद्योग सरह सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । न्यूनतम साझा कार्यक्रममा सञ्चार क्षेत्रमा संलग्न कम्पनीलाई अन्य उद्योगसरह सुविधा उपलब्ध गराइने उल्लेख छ । सञ्चार कम्पनीहरुलाई परियोजना धितो राखी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने कार्यक्रममा उल्लेख छ ।

सम्बन्धित सामग्री

सिमरा विमानस्थलमा दसैँअघि नै इन्धन भर्ने सुविधा

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिमरा विमानस्थलमा दसैँअगाडि नै हवाई इन्धन भर्ने सुविधा उपलब्ध गराउने जानकारी दिएका छन् । काठमाडौंबाट सबैभन्दा नजिक र सोझो रुट रहेको सिमरा विमानस्थलमा हवाई इन्धन...

उद्योग सञ्चालनमा हदम्यादको व्यवस्था

उद्योग दर्ता गर्ने तर सञ्चालनमा ल्याउन ढिलाइ गर्ने लगानीकर्तामाथि सरकारले कडाइ गर्न थालेको छ । पछिल्लो समय उद्योग विभागमा कम्पनी दर्ता गर्ने र सोही आधारमा विभिन्न सुविधा लिने तर उद्योग भने सञ्चालन नै नगर्ने प्रवृत्ति बढेपछि सरकारले हदम्याद तोकेको हो ।यसअनुसार उद्योगको प्रकृति हेरी व्यवसायी तथा उद्योगीले न्यूनतम एक वर्षदेखि अधिकतम १० वर्षसम्म उद्योग सञ्चालनमा […]

किसान तथा व्यापारीद्वारा सहुलियत दरमा शीतभण्डारको सुविधा माग

मोरङ- प्रदेश १ का कृषक तथा ब्यवसायीले सहुलियत रुपमा शीत भण्डारणको सुविधा हुनुपर्ने माग गरेका छन्। शुक्रबार विराटनगरमा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ द्वारा शुक्रबार गोदाम सञ्चालनको मापदण्ड तर्जुमाबारे आयोजित कार्यक्रममा उद्योग ब्यवसायीहरुले किसानलाई सशक्तिकरण गर्न, उत्पादित सामान सुरक्षित राख्न शीत भण्डारण आवश्यक भएको बताएका छन्। कृषक तथा उद्योगीका लागि गोदामघर आवश्यक भए पनि […]

उद्योग सचिवलाई उद्योगीको पत्र – बजेटले दिएको सुविधा प्रयोग गर्न पाएनौं

पूर्वका उद्योगी/व्यवसायीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवलाई पत्र लेखेका छन् । उनीहरुले आर्थिक वर्ष २०७८/७९ को बजेटले दिएको सुविधा प्रयोग गर्न नपाएकाले सुविधा प्रयोग गर्ने व्यवस्था गरिदिनु पत्र लेखेका हुन् ।चालू वर्षको आर्थिक अध्यादेशले आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनीहरुलाई सुविधा दिएको थियो । अध्यादेशमा त्यस्ता कम्पनी तथा फर्महरुले २०७८ को असोज मसान्तसम्ममा विवरण र शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाए बाँकी शुल्क तथा जरिवाना मिनाहा दि

प्राथमिकतामा खोप र अक्सिजन उत्पादन गर्ने उद्योग

कोभिड–१९ तथा सङ्क्रामक रोग विरुद्धको खोप (भ्याक्सिन) उत्पादन गर्ने उद्योग र तरल (लिक्विड) अक्सिजन ग्यास उत्पादन गर्ने उद्योगले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका उद्योगसरह सुविधा पाउने भएका छन् ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै उक्त दुई उद्योगलाई प्राथमिकता प्राप्त उद्योगसरह राख्दै विभिन्न छुट दिने जनाएको हो । अहिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका उद्योगले आधार दरमा कर्जा प्राप्त गरेका छन् भने कोरोनाका कारण ब्याज पूँजीकरण सुविधा, परियोजनामा आ

औद्योगिक क्षेत्रमा जाने उद्योगलाई सुविधा

उद्योगीहरु औद्योगिक क्षेत्रतर्फ आकर्षित नभएपछि सरकारले औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने तथा स्थानान्तरण गर्ने उद्योगलाई छुटको सुविधा दिने भएको छ । जग्गाको अत्यधिक मूल्यका कारण उद्योग खोल्न नै समस्यामा परेको लगानीकर्ताले गुनासो गरिरहेको बेला सरकारले निर्माणाधीन औद्योगिक क्षेत्रमा उद्योग खोल्ने व्यवसायीलाई कर, पूर्वाधार लगायतका सुविधा दिन प्रक्रिया अघि बढाएको हो ।औद्योगिक पूर्वाधार निर्माणका लागि सरकारले […]

होटल तथा पर्यटन व्यवसायलाई उत्पादनमूलक उद्योग सरहको मान्यता

काठमाडौं। सरकारले होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरहको मान्यता दिएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले होटललाई उत्पादनमूलक उद्योगको सरह मान्यता र सुविधा दिएको हो। होटललाई उत्पादनमूलक उद्योग सरहको सुविधा दिएपछि होटल संघ नेपालले खुसी व्यक्त गरेको छ।

मुलुकभरका उपभोक्ताहरूले छुट मागेपछि एल पि ग्याँस उद्योग संघको यस्तो माग

काठमाडौँ / नेपाल एल पि. ग्याँस उद्योग संघले मलुकभरका उपभोक्ताहरूले सरकारले उपलब्ध गराएको छुट सुविधा माग गरेको भन्दै सरकारका सम्बन्धित निकायसँग सो छुट सुविधा उपलब्ध

उद्योग वाणिज्य संघको संयोजनमा सुविधा सम्पन्न आइसोलेसन

उद्योगी व्यवसायीहरूको संस्था मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा बागमती प्रदेशको राजधानी हेटौंडामा सुविधासम्पन्न आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ । नियमित स्वास्थ्यकर्मीको निगरानी रहनेगरी हेटौंडा–२ स्थित पल्पसा भवनमा ३० बेडको आइसोलेसन सेन्टर स्थापना गरिएको हो ।कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएकाले आइसोलेसन अभाव हुने देखिएको भन्दै उद्योग वाणिज्य संघको संयोजनमा विभिन्न संघसंस्थाको सहयोगमा ३० जना बिरामी […]

पुनर्कर्जा सुविधा यथावत

कोरोना महामारीको बेला उद्योग, व्यवसाय र बैंक तथा वित्तीय क्षेत्रलाई धराशयी हुनबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको पुनर्कर्जा सुविधा आर्थिक वर्ष २०७८/७९ मा पनि यथावत रहने भएको छ।...