उद्योग दर्ता गर्ने तर सञ्चालनमा ल्याउन ढिलाइ गर्ने लगानीकर्तामाथि सरकारले कडाइ गर्न थालेको छ । पछिल्लो समय उद्योग विभागमा कम्पनी दर्ता गर्ने र सोही आधारमा विभिन्न सुविधा लिने तर उद्योग भने सञ्चालन नै नगर्ने प्रवृत्ति बढेपछि सरकारले हदम्याद तोकेको हो ।यसअनुसार उद्योगको प्रकृति हेरी व्यवसायी तथा उद्योगीले न्यूनतम एक वर्षदेखि अधिकतम १० वर्षसम्म उद्योग सञ्चालनमा […]