खनेर छाडेको खाल्डोमा खस्दा प्रहरी सहायक हवल्दारको मृत्यु

मुग्लिन–नारायणगढ सडकमा पुल बनाउन खनेर छाडेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ।...

सम्बन्धित सामग्री

चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो । गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो । चौकीमा […]

बैतडीमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

बैतडी– बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका एक हवल्दारको मृत्यु भएको छ ।  दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा बुधबार बिहान गाडीले ठक्कर दिँदा पाटन नगरपालिका–८ हरिचनका ४० वर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको हो । उनी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत थिए ।  महरालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन भने मृतकका आफन्तले दोषीमाथि कारबाहीको माग राखेर दशरथचन्द […]

ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

डोटीमा ड्युटीमा रहेको अवस्थामा एक प्रहरी हवल्दारको मृत्यु भएको छ।  इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत

ड्युटी गर्दागर्दै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु

बैतडी, फागुन १८ । बैतडीमा ड्युटी गर्दागर्दै ढलेका एक प्रहरीको ज्यान गएको छ । अस्थायी प्रहरी पोष्ट सलेना कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको ड्यटीकै समयमा मृत्यु भएको हो । ड्युटीमा खटिएको बेला चौधरी बुधबार बेलुका एक्कासी ढलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । त्यसपछि प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि पाटन अस्पताल […]

बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

४ कात्तिक, धनगढी । कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको ढुङ्गे बजार नजिकै बसले ठक्कर दिँदा इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय नेत्रप्रसाद जैशीको मृत्यु भएको प्रहरीले जनाएको छ । जैसी सवार से१ ब २१६ नम्बरको मोटरसाइकललाई ना ६ ख ७४५९ नम्बरको […]

यार्सा संकलकहरुको सुरक्षार्थ खटिएका प्रहरी हवल्दारको मृत्यु

यार्सा संकलकहरुको सुरक्षार्थ खटिएका एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ ।  मुगुको कार्मारोङ गाउँपालिका–२ ठुलीकोशी रिमार भन्ने ठाउँमा यार्सा संकलकहरुको सुरक्षार्थ खटिएको प्रहरी टोलीका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको मृत्यु भएको हो ।  कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनको मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या देखिएको  थियो । त्यसपछि उनीसँगै खटिएका प्रहरीले उनलाई सीमा प्रहरी चौकी मुगुमा ल्याएका थिए ।  उनको थप उपचारको लागि कोहलपुर रिफर गरिएको

धनुषामा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

जनकपुरधाम : धनुषामा गाडीको ठक्करबाट प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु भएको छ।नम्बर नखुलेको  गाडीको ठक्करबाट इलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको हो।पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केवरचोकमा ड्युटी सकाएर कार्यालयतर्फ पैदल जाँदै गर्दा वरिष्ठ हवल्दार पराजुलीलाई इलाका प्रहरी कार्यालयकै अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो।उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए। घटना

नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

बाँकेको नेपालगञ्ज उप–महानगरपालिका स्थित राँझा चोकमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । चेकिङ ड्युटीमा खटिएका प्रहरी हवल्दार भुपेन्द्र बहादुर शाहीको मृत्यु भएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । तिब्र गतिमा नेपालगञ्जबाट कोहलपुर तर्फ जाँदै गरेको भे.१० प ४७५७ नम्बरको मोटरसाइकलले प्रहरी हवल्दारलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका जवान नरेश चौधरी घाइते भएका छन् उनको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ । उनीहरु ईलाका प्रहरी कार

कोरोना संक्रमणबाट विराटनगरको नगर प्रहरी हवल्दारको मृत्यु

विराटनगर : कोरोना संक्रमणका कारण विराटनगर महानगरपालिकामा कार्यरत एक नगर प्रहरी हवल्दारको  मृत्यु भएको छ। विराटनगर–३ का  ५७ वर्षीय नगर प्रहरी हवल्दारको नोबेल अस्पतालको आइसियुमा उपचारका क्रममा शनिवार बिहान मृत्यु भएको स्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।उनलाई पाँच दिनअघि कोरोना पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि उनी शुक्रबार बेलुका अस्पताल भर्ना भएका थिए।

सल्यानमा कोरोना संक्रमणबाट ८२ वर्षीय भूतपूर्व प्रहरी हवल्दारको मृत्यु

सल्यान : कोरोना भाइरस संक्रमण रहेको अवस्थामा सल्यानमा ८२ वर्षीय नेपाल प्रहरीका भूतपूर्व प्रहरी हवल्दारको मृत्यु भएको छ।जिल्लाको शारदा नगरपालिका २ गैरागाउँका ८२ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जानकारी दिएको छ। उनका अनुसार मृतक खत्रीको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। एक हप्तादेखि बिरामी भएका उनको आज बिहीबार घरमै मृत्यु भएको स्वास्थ्य सेवा प्रमुख दशरथ श्रेष्ठले बताए। उनका ४६ वर्षीय छोरालाई समेत पोजेटिभ देखिएको छ। घरका अन्य परि