धनुषामा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

जनकपुरधाम : धनुषामा गाडीको ठक्करबाट प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु भएको छ।नम्बर नखुलेको  गाडीको ठक्करबाट इलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको हो।पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केवरचोकमा ड्युटी सकाएर कार्यालयतर्फ पैदल जाँदै गर्दा वरिष्ठ हवल्दार पराजुलीलाई इलाका प्रहरी कार्यालयकै अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो।उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए। घटना

सम्बन्धित सामग्री

ड्युटी सकाएर फर्कँदै गरेका हवल्दारलाई गाडीले दियो ठक्कर, घटनास्थलमै मृत्यु

धनुषामा गाडीको ठक्करबाट एक प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु भएको छ। नम्बर नखुलेको गाडीको ठक्करबाट इलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको हो ।