पर्वत : प्रतिनिधि सभामा तीन जना र प्रदेश सभामा ६ जना गरी नौ जना निर्वाचित हुने कास्कीमा एक सय १० जनाले मनोनयन दर्ता गराएका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीका अनुसार निर्वाचन क्षेत्र नं। १ मा प्रतिनिधि सभाका लागि राजनीतिक दलबाट १४ जना र स्वतन्त्र पाँच जना गरी कुल १९ जनाले उम्मेदवारी दिएका छन्। प्रदेश सभा ‘क’ मा राजनीतिक दलबाट छ जना र स्वतन्त्रबाट तीन जना गरी नौ जना तथा प्रदेश सभा ‘ख’ मा राजनीतिक दलबाट आठ जनाको उम्मेदवारी परेको छ।यस्तै, निर्वाचन क्षेत्र नं। २ मा