वन तथा भूसंरक्षण विभागको महानिर्देशकमा देवेश त्रिपाठीको सरुवा भएको छ। मन्त्रिपरिषद् निर्णयबाट महानिर्देशकमा सरुवा भएका उनले आइतबार पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहण गर्दै महानिर्देशक त्रिपाठीले वन विभागको ‘लिगेसी’लाई घट्न नदिने...
काठमाडौँ । वन तथा भूसंरक्षण विभागको महानिर्देशकमा देवेशमणि त्रिपाठीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा सरुवा भएका उनले आइतबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै महानिर्देशक त्रिपाठीले वन विभागको ‘लिगेसी’लाई घट्न नदिने प्रतिबद्धता जनाए। मुलुक संघीय संरचनामा रहेको अवस्थामा वनका सङ्घ र प्रदेशबीचका निकायबीच समन्वयलाई प्राथमिकता दिने उनले बताए। त्रिपाठी यसअघि वन विभागको उपमहानिर्देशक थिए। […]
काठमाडौँ । वैदेशिक रोजगार विभागको जिम्मेवारी सहसचिव उमाकान्त आचार्यलाई दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी आचार्यलाई दिएका हुन् । आचार्य यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशककै जिम्मेवारीमा थिए । उक्त पद रिक्त राखेर आचार्यलाई सरुवा गरिएको हो । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका […]
काठमाडौँ। वैदेशिक रोजगार विभागको महानिर्देशकमा शेषनारायण पौडेललाई पठाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार मन्त्री स्तरीय निर्णय गर्दै विभागको जिम्मेवारी मन्त्रालयका सहसचिव तथा श्रम सम्बन्ध महाशाखा प्रमुख पौडेललाई दिएका हुन् । करिब ६ महिना अघि विभागको महानिर्देशकको जिम्मेवारी दिइएका दीपक काफ्ले मन्त्रालय तानिएका छन् । भूमि व्यवस्थापन विभागको महानिर्देशकका रहेका […]
सरकारले सडक विभागको महानिर्देशकमा शिवहरि सापकोटालाई नियुक्त गरेको छ ।महानिर्देशक भएसँगै विभागमा सापकोटाले पदवहाली गरेका छन् । सरकारले यसअघि २०७७ फागुनको पहिलो हप्ता विभागको महानिर्देशकमा अर्जुनजंग थापालाई नियुक्त गरेको थियो ।सापकोटा यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा निर्माण महाशाखा प्रमुखका रुपमा रहेका थिए भने त्यसअघि विभागको उपमानिर्देशकको रुपमा कार्यरत रहेका थिए ।महानिर्देशकको सापकोटाले विभागलाई सुशासनको […]
नेकपा माओवादी केन्द्रको विदेश मामिला विभागको बैठक बोलाइएको छ । केहीअघि गठन भएको विदेश मामिला विभागको बैठक आगामी कात्तिक २४ गतेका लागि बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा विभागको काम कारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल हुनेछ । यस्तै कार्ययोजना र अन्य विविध विषयमा पनि छलफल हुने विदेश मामिला विभाग प्रमुख नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंहलाई जिम्मेवारी दिइएको छ। मन्त्रालयमा रहेका डा सिंहलाई आइतबार विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो।
नेकपा माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिएको छ । पछिल्लो समय पार्टी नेतृत्वको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै आएका श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिइएको हो । यसअघि श्रेष्ठलाई प्रवास समन्वय विभागको जिम्मेवारी दिइ अन्तर्राष्ट्रिय विभाग दिइएको थिएन । तर हाल आएर माओवादीले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी पनि दिएको हो । यस्तै उपप्रमुखमा सुरेन्द्र कार्की रहेका छन् । यस्तै प्रवास समन्वय समितिको सहइन्चार्जमा लक्ष्मण पन्त
काठमाडौँ । पर्यटन विभागको महानिर्देशकमा तारानाथ अधिकारी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अधिकारीलाई विभागको महानिर्देशकमा पठाएको हो । तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङको प्रदेश मन्त्रालयमा सरुवा भएसँगै रिक्त पदमा मन्त्रालयकै प्रशासन तथा योजना महाशाखा प्रमुख रहेका अधिकारीलाई विभागको नेतृत्व दिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.आरपी बिच्छालाई नियुक्त गरेका छन् । स्वास्थ्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका देउवाले मंगलबार कान्ति अस्पतालका निर्देशक बिच्छालाई विभागको महानिर्देशक नियुक्त गरेका हुन् ।
तीन महिनापछि अवकाश पाउन लागेका...