स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.बिच्छा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.आरपी बिच्छालाई नियुक्त गरेका छन् । स्वास्थ्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका देउवाले मंगलबार कान्ति अस्पतालका निर्देशक बिच्छालाई विभागको महानिर्देशक नियुक्त गरेका हुन् । तीन महिनापछि अवकाश पाउन लागेका...

सम्बन्धित सामग्री

६ लाख पीसीआर किट र ३ लाख एन्टिजिन किट खरिद गर्दै सरकार

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीका अनुसार सरकारले कोरोना परीक्षण गर्न पीसीआर र र एन्टिजिन  किट खरिद गर्न लागेको हो।

ओमोक्रनको बिस्तार रोक्न स्थानीय तहलाई स्वास्थ्य सेवा विभागको यस्तो पत्र

काठमाडौं : स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ओमोक्रन भेरियन्टको तीब्र विस्तारलाई रोक लगाउन सबै स्थानीय तह, स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरेको छ। 'हालसम्म यस महामारीको विश्वव्यापी जोखिम कायमै रहेको सन्दर्भमा थप संक्रामक भेरियन्ट ओमोक्रन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ सतर्क र पूर्व तयारीका…

आज ३० लाख ७२ हजार डोज कोभिडविरुद्धको खोप नेपाल आउँदै

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार आज कोभिसिल्ड र भेरोसोल गरी ३० लाख ७२ हजार डोज खोप आउन लागेको हो।

तीन महिना पुरा भएका गर्भवतिहरुलाई कोरोना खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले पहिलो तीन महिना कटिसकेका सबै गर्भवति महिलाहरुलाई नजिकैको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेका छन्।

बेलायतबाट आज एक लाख ३१ हजार डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बेलायतले  एक लाख  ३१ हजार २०० डोज स्ट्राजेनेका खोप नेपाल आउन लागेको हो।

‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने तयारीमा सरकार

सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार यसको खुलासा गरेको हो । थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना...

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.कृष्ण पौडेल नियुक्त

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त भएका छन्। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक रहेका डा.पौडेललाई मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो। यसअघिका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख कार्यकारीमा नियुक्त भएपछि प्रवक्ताको पद खाली थियो।

दैलेखमा स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य सेवा कार्यालय दैलेखलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।...