‘भगवत् गीता’ मा सुहाना थापाको जोडी खोज्न 'अडिसन' खुला

काठमाडौं : फिल्म ‘भगवत् गीता’ को लागि मुख्य अभिनेताको लागि अडिसन खुला गरिएको छ। फिल्ममा अभिनेत्री सुहाना थापाको जोडीको लागि अभिनेताको खोजी गरिएको हो। अडिसनमा २० देखि २५ वर्ष उमेरका ‍युवाले सहभागी हुन पाउने फिल्मकी निर्देशक झरना थापाले बताएकी छिन्। फिल्मका लागि ८ देखि १० वर्ष उमेरका बालकलाकारका लागि पनि…