‘भगवत् गीता’ सँग भिड्न तयारी गर्दै ‘नाईं नभन्नू ल ६’

काठमाडौं । आगामी नयाँ वर्षमा नेपाली दुई ठुला फिल्म प्रदर्शन हुने भएको छ । झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भगवत् गीता’ ले आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति तोकिसकेको अवस्थामा अब यो मितिमा छायांकनरत फिल्म ‘नाईं नभन्नू ल ६’ पनि प्रदर्शन हुने निश्चित भएको हो । निर्देशक तथा निर्माता विकासराज आचार्यले बैशाख १ गतेदेखि […]

सम्बन्धित सामग्री

वैशाख १५ मा ‘नाई नभन्नू ल ६’ सहित ३ चलचित्र भिड्ने

काठमाडौं । आगामी वैशाख १५ गते ‘नाई नभन्नू ल ६’ सहित ३ वटा चलचित्र प्रदर्शन हुने भएका छन् । वैशाख १ गतेको प्रदर्शन मितिलाई परिर्वतन गर्दै चलचित्र ‘नाईं नभन्नू ल ६’ अब वैशाख १५ गतेबाट प्रदर्शनमा आउन लागेको हो। सोही मितिमा अब ३ वटा चलचित्र भिड्ने भएका छन् । किनभने उक्त मितिमा ‘प्रसाद २’ र […]

चलचित्र ‘नाईं नभन्नू ल ६’ को तेस्रो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘नाईं नभन्नू ल ६’ को तेस्रो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ‘तलाउमा ढुंगा नहान’ बोलको गीतमा मेलिना राई र राजनराज सिवाकोटीको स्वर रहेको छ । गीतमा बसन्त सापकोटाले संगीत दिएका छन् भने गीतमा बसन्तकै शब्द रहेको छ । सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने अभिनेता आशिर्वाद क्षेत्री […]

‘नाईं नभन्नू ल ६’ को तेस्रो गीत ‘तलाउमा ढुंगा नहान’ सार्वजनिक (भिडिओ)

काठमाडौं । चलचित्र ‘नाईं नभन्नू ल ६’को तेस्रो गीत ‘तलाउमा ढुंगा नहान’ सार्वजनिक भएको छ । वैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको डान्सिङ ट्रयाकको गीत आज सार्बजनिक भएको हो । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आशिर्वाद क्षेत्री र आँचल शर्माले नृत्य गरेका छन् । मेलिना राई र राजनराज सिवाकोटीको स्वर रहेको गीतमा वसन्त सापकोटाले […]

निखिल र सञ्चिताका छोरा ‘नाईं नभन्नू ल ६’ बाट डेब्यू गर्दै

काठमाडौं । अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईंटेलले छोरा अथर्व उप्रेतीले ‘नाईं नभन्नू ल ६’ फिल्म मार्फत बाल कलाकारको रूपमा डेब्यू गर्न लागेका छन् । आगामी बिहीबारबाट छायांकन सुरु हुन लागेको फिल्म ‘नाईं नभन्नू ल ६’ मा उनले बाल कलाकारको रुपमा अभिनय गर्दैछन् । फिल्ममा उनी नव अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिकामा देखिनेछन् । […]