४० लाख पारिश्रमिक मागेका धीरजले ‘भगवत् गीता’ खेल्लान् ?

काठमाडौं । अभिनेता धीरज मगरले झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’ गर्ने गाइँगुइँ पनि चल्यो । निर्माताले पनि अप्रोच गरेकै हुन् । धीरजले महंगो पारिश्रमिक मागेपछि कुरा नमिलेको निर्माताको तर्क छ । जसलाई धीरज स्वयंले पनि अस्वीकार गरेनन् । धीरजले आफूसँग ४० लाख रुपैयाँ पारिश्रमिक मागेको निर्माता सुनिलकुमार थापा बताउँछन् । जसलाई स्वयं धीरज पनि […]