विभिशा बनिन् पहिलो नेपाली व्यवसायिक बक्सर

काठमाडौं (हाम्रो खेलकुद) – विभिशा श्रेष्ठ पहिलो नेपाली व्यवसायिक महिला बक्सर बनेकी छन् । थाइल्यान्डमा आयोजना भएको हाइल्यान्ड प्रमोशन अन्तर्गत चार राउन्डको प्रोफेशनल बक्सिङ बाउट खेल्दै उनी नेपालको पहिलो व्यवसायिक महिला बक्सर बनेकी हुन् । उनले घरेलु खेलाडी डमोन्था थानीलाई पराजित गरिन् । हाइल्यान्ड प्रमोशन अन्तर्गत चार राउन्डको प्रोफेशनल बक्सिङ बाउट एसियाको शीर्ष बक्सिङ प्रमोशन […] The post विभिशा बनिन् पहिलो नेपाली व्यवसायिक बक्सर first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

उज्वेकसँग नेपाली बक्सर रविनको हार

नेपाली बक्सर रविन थापा उज्वेकिस्तानको राजधानी तास्कन सहरमा भइरहेको आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा आयोजक राष्ट्रका खेलाडीसँग पराजित भएका छन् ।

ऐतिहासिक रजत विजेता बक्सर सुष्मा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सिङको इतिहासमा ऐतिहासिक रजत पदक जित्न सफल युवा उदियमान बक्सर सुष्मा तामाङलाई पाख्रिन तामाङ समाजले सम्मान गरेको छ । पाख्रिन तामाङ समाजले शनिबार एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सवको दौरान उनलाई नगद १० हजार रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेका हुन् । उनलाई पाख्रिन तामाङ समाजका अध्यक्ष शुक्र पाख्रिनले […]

नेपाली बक्सर सुष्मा तामाङ एएसबिसी यु२२ को फाइनलमा

नेपाली बक्सर सुष्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा पुगेकी छिन्।

हिमचितुवा घिमिरे 'के वान वर्ल्ड जिपी २०२२' को सेमिफाइनलमा भिड्दै

‘के वान वल्र्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भीडन्त हुने भएको छ । जापानको योकोहामा सहरस्थित एरिना सेन्टरमा यही भदौ २६ गते आयोजना हुने ७० केजी तौल समूहको उक्त सेमिफाइनलमा ‘हिमालयन चितुवा’ नामले विश्वप्रसिद्ध घिमिरेले जोमथोङलाई रिङमा पराजित गरेमा उहाँ ‘के वान वर्ल्ड  च्याम्पियन’ उपाधिका लागि फाइनलमा पुग्नेछन् । उनले फाइनलमा जापानका विश्वच्याम्पियन बक्सर वाजिमा हिरोमीसँग प्रति

हिमचितुवा घिमिरे के वान वर्ल्ड जीपी २०२२ प्रतियोगिताको सेमिफाइनलमा भिड्दै

‘के वान वल्र्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ ।

नेपाली बक्सर बस्नेतले जिते स्पेनमा बक्सिङ्ग

काठमाडौं । १४ औं पटक राष्ट्रिय च्याम्पियन नेपाली बक्सर म्याक्स बस्नेतले स्पेनमा बक्सिङ्ग जितेका छन् । शनिबार स्पेनिस बक्सर जुआन रामोनलाई पराजित गर्दे नेपालले जित हासिल गरेको नेपाल प्रोफेशनल बक्सिङ्ग कमिसनले जनाएको छ । स्पेनको बार्सोलोनामा भएको एलएलइआइडीए इयू च्याम्पियनसिपमा कमिसनबाटै प्रतिनिधित्व गर्दे ८५ किलो तौल समूहमा बस्नेतले रामोनसँग प्रतिस्पर्धा गरेको हो । जितसँगै नेपालको […]

हिमचितुवाले जिते हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनशिप २०२१ को उपाधि

काठमाण्डाै – 'हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनशिप २०२१' को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले जितेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने याे अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन् । जापानको नायोगा शहरकाे नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हलमा आज आइतवार सम्पन्न  ४९ औँ सस्करणको याे प्रतिस्पर्धामा अन्तराष्ट्रिय बक्सर खेलाडी घिमिरेले जापानका व्यावसायिक किक बक्सर फुजीमुरालाई हराएका हुन् । उनीहरू दुवै ‘के वान के बक्सिङ प्रतिस्पर्धामा’ मा खे...

नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

नेपाली बक्सिङखेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन् । युएईमा जारी एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार सम्पन्न...

नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

काठमाडौँ । नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन् । युएईमा भइरहेको एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन् । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वाटरफाइनलमा ५–० अङ्कले हराउँदै […]

नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेट्स (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन् । युएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन् । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वाटर फाइनलमा ५–० अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गर्नुभएको युएईमा नेपाली टोलीका साथमा रहनुभएका ओलम्पियन एवं प्रशिक्षक डम्वरदत्त भट्टले जानकारी दिए