उज्वेकसँग नेपाली बक्सर रविनको हार

नेपाली बक्सर रविन थापा उज्वेकिस्तानको राजधानी तास्कन सहरमा भइरहेको आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा आयोजक राष्ट्रका खेलाडीसँग पराजित भएका छन् ।

सम्बन्धित सामग्री

नेपाली बक्सर भूपेन्द्रको प्रतिस्पर्धात्मक हार

उज्वेकिस्तानको राजधानी तास्कान शहरमा भएको आईबीए विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केबाज भूपेन्द्र थापा पराजित भएका छन् । नेपाली मुक्केबाज भूपेन्द्रले ६३.५ केजीमुनि तौल समूहमा जर्मनीका गोक्दुमान देवरामसँग ४:१ अंकको आधारमा प्रतिस्पर्धा हार बेहोरेका हुन् । उलने राउन्ड ६४ मा प्रतिस्पर्धा गरेका थिए । भूपेन्द्र १३ औं सागका स्वर्ण विजेता बक्सर हुन् ।