नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

काठमाडौँ । नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन् । युएईमा भइरहेको एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन् । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वाटरफाइनलमा ५–० अङ्कले हराउँदै […]

सम्बन्धित सामग्री

बक्सर तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउने

काठमाडौँ। नेपाली बक्सर सुष्मा तामाङले सरकारबाट ६ लाख रुपैयाँ पाउने भएकी छन्। थाइल्याण्डमा भएको एएसबीसी एसियन यू– २२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउने भएकी हुन्। तामाङले महिला ४८ केजी तौल समूहमा रजत पदक जितेकी छिन्।

पदक विजेता नारिका भारतीय बक्सरसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)– दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर नारिका राई सेमिफाइनलमा पराजित भएका छन् । यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका नारिका ५७ केजी मुनिको तौल समूहमा भारतीय खेलाडी प्रीतिसँग बुधबार पराजित भएकी हुन् । पहिलो र दोस्रो राउन्डमा टिक्न सफल नारिकाले तेस्रो राउन्डमा लगातार […]

नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

नेपाली बक्सिङखेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन् । युएईमा जारी एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार सम्पन्न...

नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेट्स (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन् । युएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन् । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वाटर फाइनलमा ५–० अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गर्नुभएको युएईमा नेपाली टोलीका साथमा रहनुभएका ओलम्पियन एवं प्रशिक्षक डम्वरदत्त भट्टले जानकारी दिए

अन्तर्राष्ट्रिय पदक विजेता सुरेश सुकुम्बासी बस्तीमै

रिङमा थिए भारतीय बक्सर मनोज पिङ्ले । स्वर्णको अपेक्षामा नेपाली बक्सर सुरेश मल्ल ठकुरी प्रतिस्पर्धामा अगाडि बढे । सुरेश त्यसबेला मात्र २० वर्षका थिए । खेल थियो चौथो साफ च्याम्पियनशीप ।नेपालको प्रतिनिधित्व गर्दै उनी आजभन्दा ३२ वर्षअघि  पाकिस्तानको राजधानी इस्लामावादमा साफ खेल्न गएका थिए । क्वार्टरफाइनलमा सुरेशले बंगलादेशका खेला...

बक्सर सुस्मालाई शिरीष फाउन्डेसनको सम्मान

थाइल्यान्डमा हालै सम्पन्न एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल नेपाली बक्सर सुस्मा तामाङलाई शिरीष गुरुङको फाउन्डेसनले नगद पुरस्कारसहित सम्मान गरेको छ ।

नेपाली खेलाडी असफल

भियतनामको हो चि मिन शहरमा भैरहेको एसियन वुमन एलिट बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर ललिता महर्जन पदक जित्न असफल भएकी छिन्।