हिमचितुवा घिमिरे के वान वर्ल्ड जीपी २०२२ प्रतियोगिताको सेमिफाइनलमा भिड्दै

‘के वान वल्र्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ ।